२०७८ श्रावण १४, बिहीबार ११:०९ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

डाक्टर नबल पत्जिया एक अर्का मेमोरी किङ्ग हुन जसले एक मिनेटमा ५४ वटा वस्तुहरुको नाम क्रबद्द लेखेर कृतिमान राखेका थिए । उनले विश्व वर्ड रेकर्डमा आफ्नो नाम कायम गरेका छन । उनी अहिले नेपालमा असली मेमोरी किङ्ग नामले चिरपरिचित छन । उनी पछिल्लो समय निक्कै व्यस्त छन ।

आज हामिले उनिसग समसामयिक विशयमा रमाइलो कुराकानी गरेका छौ । अहिले बिजय शाहिले विभिन्न प्रपन्ज गरेर सारा नेपालीको इज्ज्वतलाई ध्वज्जी उडाईरहेका बेला असली मेमोरी किङ्ग जङ्गिदै मिडियामा आएका छन । यस्ता स्क्यामरका अनुसार वास्तविक मेमोरी किङ्ग हरुलाई असर परेको बताएका छन ।

बिजय शाही फेक हुनुमा उनी स्वयमको गल्ती नभैइ उनका परिवार ,आफन्त,र मिडिया समेत दोषी रहेको बताए,ब्यक्तिले जस्तो ब्यक्ती भेट्छ,जस्तो किताब पढ्छ उ त्यस्तै बन्छ त्यसकारण अब बिजय शाहिलाई राम्रो उपचार गर्नुपर्ने देखिन्छ,बेलैमा उपचार नगरे भाईरसको रुपमा देखिने समेत बताए,

उनले अहिले नेपाली समाजमा नराम्रो बि कृति फैलाएको समेत बताएका छन,मृ त्यु को खबर फैलाएर भ्रम सिर्जना गरिरहेका छन ,यसमा विभिन्न ब्यक्तिहरुको सम्लग्नता रहेको समेत बताएका छन,उनलाई अब छिट्टै कानुनि उपचार नगरे अनेकन कार्य गर्दै उनले थुप्रै लाई ठ गी गर्न सक्छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर