२०७८ श्रावण १४, बिहीबार २२:१४ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

श्रीमतीले बीस खुवाएर मा र्न खोजेकी हुन भन्दै श्रीमानले मिडियाकै अगाडि थर्काए । यसरी मार्न खोज्ने श्रीमतिलाई कसरी स्वीकार गरौ भन्दै आम मिडियामाझ उनले प्रश्न खडा गरेका छन । यश बिशयलाई नि चोड दिन दिनरात समाज र मिडिया धाउदा पनि असम्भब भएको छ । उनिहरु एक अर्कालाई अझै पनि दो षारोपण गरिनै राखेका छन ।

मोरङ जिल्ला सुन्दर हरैँचा नगरपालिका वडा नं. १निवासी तुलशा पौडेलले आजभन्दा १३ वर्ष अगाडि सोही नगरपालिका वडा नं. १० स्थित देवी कुमार पौडेलसँग मागी बिहे गरेकि थिइन्। उनका दुई छोरा समेत छन् तर अहिले उनकी श्रीमती माइती आएर दुई वर्षदेखि बसिरहेकी छिन्।आजभन्दा दुई वर्ष अगाडि उनको श्रीमान र जेठाजु समेत भएर उनलाई माइतीमा आएर छोडेका थिए।

अहिले त्यी नै श्रीमान देवी कुमार पौडेल उनको श्रीमतीले लगाएको आरोपको ख’ण्डन गर्दै मिडियामा आएका छन्। उनले आफू छोराहरू र श्रीमतीले पाउने सबै अधिकार कानून बमोजिम दिन तयार भएको तर कुनै पनि हालतमा अपनाउन नसक्ने भनेर जवाफ समेत दिएका छन्।मिडियामा त्यति बोल्न नरुचाउने उनी अदालतमा गएर मात्रै निसाफ हुने बताएका छन्।यता श्रीमतीले इण्डियन आर्मीको श्रीमतीसँग लागेर आफूलाई छोडेको आरोप लगाउँदै त्यसको प्रमाणको लागि एकपटक श्रीमानको कल डिटेल चेक गरिदिन पनि आग्रह गरेकी छन्।

श्रीमानले उनलाई मिडियामा आएर आफू विरुद्ध तथानाम आरोप लगाएको र बेइज्जत हुनाले अब त झन् मिल्न नसक्ने बताएका छन्।उनको घर नजिकै मिडिया सहित श्रीमती पुगेपछि उनी मिडियामा बोल्दाबोल्दै तर्किएर पटकपटक भाग्न खोजेका थिए र फर्किँदै आउँदै बोल्दै थिए। उनले आफ्नी श्रीमतीले मिडियाको अगाडि त यस्तो बदनाम गर्ने सक्नेले आफूलाई झन् कसो गरेकी थिइन् भन्दै स्मरण गर्न पनि आग्रह गरेका थिए।

श्रीमतीका अनुसार श्रीमानले पहिले नै कान्छो छोरा तीन महिनाको पेटमा हुँदा पनि उनले फाल्नको लागि उनले निकै नै कर लगाएका थिए।उनीहरू सँगै अस्पताल गएका पनि रहेछन्।अहिले उनको ठूलो छोरा र सानो छोरा सहित उनी माइतमा आएर बसिरहेकी छिन्। उनले अब श्रीमान सँग बस्न नसक्ने र चाँडै नै डिभोर्स गर्न तयार भएको पनि उनले बताएकी छिन्।

छोराहरूले आफूले पाउनुपर्ने अधिकार पाउनुपर्ने र उनीहरूकै लागि पालनपोषण र उनीहरूको भविष्यको लागि भनेर अहिले उनी अधिकार खोजीरहेकी छिन्। उनी अहिले ३१ वर्षकी भइन् र उनको श्रीमान ४० वर्षको भएका छन्।उनले आफ्नो श्रीमान पहिले विदेश हुँदा देखि नै विभिन्न केटीहरूसँग लागेर आफूलाई सताउने गरेको पनि बताएकी छिन्।

उनले थाहा पाएका एकदुई जनाको नाम समेत उल्लेख गर्दै उनीहरू सँग आफ्नो श्रीमान लागेको आरोप लगाएकि छिन्।उनको अनुसार आफ्नो श्रीमान केटी भनेपछि अत्यन्तै लिप्त भएको र दस बर्ष देखि माथि सत्तरी वर्ष भन्दा मुनीका जस्तासुकै केटी भए पनि लाग्न तयार हुनेखालको स्वभाव रहेको उनले बताएकी छिन्।भिडियो:-

 

प्रतिक्रिया

सम्बन्धित खवर