२०७८ श्रावण १४, बिहीबार २२:२४ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अप्रेसन फेल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ । भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ । अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् । बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ । उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,यशै क्रममा अहिले बिनोदले अनिताको टाउकोमा हात राख्दै धरर रोएको भिडियो अहिले एकदमै भाइरल छ । आफ्नो श्रिमतिको यो अवस्था देख्दै गर्दा उनिले आफ्नो आँसु नै थाम्न सकेनन्।यो भिडियो हेर्दैगर्दा हामी कोहिपनि रुनबाट टाढा हुनसकेनौ ।

प्रतिक्रिया

सम्बन्धित खवर