२०७८ श्रावण २०, बुधबार १९:२५ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

पारश खडका नेपाली रास्ट्रीय क्रीकेट संघका पुर्व क्पाप्टेन हुन । उनले नेपाली खेलकुद जगतलाई एउटा् माथिल्लो उचाईमा पुर्याउन अहम भुमिका खेलेका छन । नेपालमा खेलकुद जगतलाई राम्रो दृस्ठिकोण बाट हेरिदैन थियो हुन त नेपालले अन्तर्राष्ट्रिय गेम जितेको रेकर्ड पनि थिएन । उनी मात्र यस्ता खेलाडी हुन जसले थुप्रै अन्तर्राष्ट्रिय क्याप जितेर नेपालको नाम उचाइमा पुर्याए ।

 

नेपाल् सरकारले खेलाडीहरुलाई राम्रो सेवा सुबिधा,तलब,भत्ता नदिएका कारण,राम्रो कोच,ट्रेनिङ्ग र विभिन्न टुर्नामेन्ट आयोजना नगरेका कारण हाम्रो देशले क्रीकेट लगायतका खेलकुदमा राम्रो नतिजा ल्याउन नसकेको उनको दाबी छ । रा जनिती घु सखोरी,भ्र स्टाचार जस्ता घि नलाग्दो खेलको कारण हाम्रो देश पछाडि परेको उनको जिकिर छ ।

आफ्नो पालोमा पनि अवसर कम दिएको र रास्टृय स्तरको टुर्नामेन्ट्को आयोजना नगरिदिने र आफन्तवाद,नाताबादले खेल क्षेत्र पछाडी परेको भन्दै भा वुक बने । यस्तो अवस्थामा खेलाडिले मात्र चाहेर नहुदो रहेछ,यसमा सरोकारवाला निकायले ध्यान नदिएका कारण पछाडि परिदो रहेछ भन्दै गु नासो गरे । हुन पनि हो हाम्रो देशले खेलकुदमा लगानी गरेको कमै छ ।

आफू देशको खेलकुद बिकासमा महत्वोपुर्ण ढङ्गबाट लागिपर्ने भएकाले र लागिपरेकाले मेरो साथ र समर्थन नया आउने पुस्तालाई समेत रहेको बताए । यसरी खेलमा बिकास गर्नको लागि आफू राजनीतिमा आउनु पर्ने भएपनि पछाडी नहट्ने उनको दाबी छ ।आफू प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नया पुस्ताका खेलाडी सग नजिक भएकाले न आतिन अनुरोध समेत गरे ।

 

अब हेरौ कुराकानी ;

प्रतिक्रिया

सम्बन्धित खवर