२०७८ श्रावण २३, शनिबार ०६:११ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

काठमाडौं;,कतार विश्वकपको टिकट मंगलबारदेखि खुला गरिएको छ,! मंगलबारदेखि उपलब्ध भएको टिकट भिसा कार्डबाट किन्न सकिने,!

बिश्वकप फुटबल आयोजक कतारले बताएको छ। (३ )अगस्टदेखि उपलब्ध हुने टिकट (१७) अगस्टसम्म जारी गरिएको छ।

पहिलो चरणको टिकटको विक्रीअन्तर्गत सर्वसाधारणका लागि २८ सेप्टेम्बरदेखि १२ अक्टुबरसम्म उपलब्ध हुने बताइएको छ। अन्तिम चरणको टिकट २ नोभेम्बरदेखि जारी हुँदै प्रतियोगिताको अन्त्यसम्म कायम रहने छ।

फिफा विश्वकप कतारको ६ वटा रंगशालामा आयोजना हुँदैछ। जुन अरबको संस्कृति झल्काउने डिजाइनमा तयार पारिएको अल बायत रंगशालाबाट सुरु हुँदैछ। विश्वकपअन्तर्गत पहिलो खेल ३० नोभेम्बरमा कतार र बहराइनबीच हुनेछ।

अन्तिम खेल १८ डिसेम्बरमा रास अबु अबोउद रंगशालामा हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर