२०७८ श्रावण २९, शुक्रबार २३:५६ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

कपुर बामले ललितालाई स्थानीय जनप्रतिनिधि ,गाउले र आफन्त बीचको सम्बन्ध स्विकार गर्दै श्रीमती सहर्ष स्विकार गरे,अब आगामी दिनमा राम्रो जिन्दगी चलाउने र आगामी दिनमा उनलाई कुनैपनी हालतमा दु ख नदिने प्रतिवद्दता पनि जनाए । सबैले उनिहरुलाई राम्रो गरिखानु भन्दै शुभकामना समेत दिए ।

उता कपुर बमको जेठी श्रीमतिले पनि बैनी आउनु मिलेर गतिखानु पर्छ जे हुनु भयो ,तिमी पनि छोरी मान्छे मनि छोरी मान्छे भएकाले तिम्रो स मस्या म बुझ्न सक्छु भनेपछि ललिता ऊनी सगै जान हाशिहाशी तयार भएकी हुन,छोरी मान्छेले जहाँ गएपनी गरिखाने हो भन्दै ललिताले चित्त बुझाईन ।गाउलेले पनि उनिहरुलाई फुलमाला लगाई बिदा गतिदिए ।

मिडियामा एक अर्काको मिलन पछि कपुर बाम र ललिता परियार आफ्नो घर गएका छन ।अर्थात कपुरबाम ससुराली गए,इलाम गए,जहाँ गाउलेहरूको ठूलो जमात देखियो,सबैले कपुरलाई हाम्रो चेलिको ख्याल गर्नु भनेर सल्लाह दिए । ललिताको पिता यमबहादुर पनि मिडियामा आउदै ज्वाईलाई झपार्नु झपारे ।

भोलि मेरो छोरिको जातभातको आधारमा छु वाछुत ,नहोस,हे ला नहोस ,ज्या न तलामाथी नहोस भन्दै सम्झाए,परिवार भएको मान्छे कमाउन गएको कि मोजमस्तिं,अर्काकि छोरी चेलिलाई के भनेर बि चल्ली बनाउने प्रयास गर्यौ भनेर गा लि गरे ।भोलिका दिनमा राम्रो गर्नु यहि हो भन्दै सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर