२०७८ भाद्र ३, बिहीबार ०८:१० गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

यतिबेला छेकी र कमल भुजेलको चर्चा अलिक बढी छ । यसकारण छेकिलाई सामान्य चिन्जान पछि कमलले श्रीमती बनाए,तर कानुनी रुपमा भने स्वीकार गर्न चाहदैनन थे तर सबैको सहमती भएपछि भने उनले छेकिलाई स्विकार गरे । यतिबेला छेकिले पनि दुई जुम्ल्याहा छोराको जन्म दिएर चकित पारिदिइन ।

उनका श्रीमान भने बिदेशी भुमिमा चार वर्ष देखि छन,यता श्रीमतिले नाठोको पेट बोकि सन्तान जन्माईन,अहिले नाठोसगै बसिरहेकी छिन । नाठो भनिने कमलले छोराहरुको नाम जङ्गे र चङ्गे राखेको बताए,पछि छेकी सहमती अनुसार पुरानो श्रीमान सग जान चाहे आफुले दिने जनाए,सन्तानमा छेकिको पुर्ण अधिकार् रहने समेत बताए ।

दोलखा जिल्लाका कमल भुजेल र भोजपुरकी एक महिलाको भेट काठमाडौ जिल्लामा भयो,साथीहरूको फोन मार्फत दुबैको चिनजान भयो,मित्रता प्रगाढ बड्दै गयो,उनिहरु बीच शा रीरिक सम्पर्क समेत भयो । अहिले भुँडी बोकाएर बच्चाको बाबू वनेपछि श्रीमती स्वीकार गर्दिन भन्छन ।

पि डि त महिलाका श्रीमान भने बिदेशमै छन । यता श्रीमतीको चालामाला भने अर्कै छ । पोखरामा बस्दै आएकी यी महिलालाई काठमाडौ सम्म बोलाए । आश्रय दिए अनि मायाजालमा फसाएर पे ट नि बोकाए अनि बिहे गर्न भने आनाकानी गरेपछि पिडि त महिला अलमलमा पर्दै मिडियाको सहरमा आएकी छिन ।

कमलले नै छोरी छ भन्दाभन्दै नि काठमाडौ बोलाए,गरिखाने बाटो बनाईदिन्छु भनेर बोलाए,बैनिसग सगै नि राखिदिएका रहेछन तर पे ट बोकाएपछी उनी काठमाडौ बाहिर गए,पछि आउदा पेट डमडमती भएपछि हेरचाह गर्छु तर श्रीमतीको रुपमा होईन भन्छन ।कारण उनले त्यस्तो हुदा किन जानकारी दिएन भन्ने हो ।

मिडियाकर्मी र बुद्धिजीवीको सहायतामा यी चेलिलाई स्विकार गरे,छोरी र आउने बच्चालाई समेत राम्रो हेरचाह गर्छु भनी प्रतिबद्धता जनाए,अर्को श्रीमानले पनि हेरचाह नगरेका कारण अहिले कमल सग नजिक भएको बताईन । जिन्दगिले जस्तो बाटोमा लग्यो त्यसरी नै चल्नु पर्ने रहेछ,यत्ती हो सम्बन्ध राम्रो बनाउछु भन्दै दुबै मिले ।

हेर्नुस् भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर