२०७८ भाद्र १०, बिहीबार १५:०५ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

काठमाडौ:- सबै को लोकप्रिय कार्यक्रम इन्द्रेणी छाडेपछि गायिका टिका सानु अब संगीत मालामा जोडिएकी छिन प्राइम टाइम्स टेलिभिजन मार्फत आउने उक्त कार्यक्रममा अब टिका सानु,कमल सरगम र कल्पना दाहाललाइ देख्न पाउनु हुने भएको छ।उक्त कार्यक्रममा बिशेष टिका सानु र कमल सरगमले चलाउने लाइभ दोहोरी संगै बिशेष कुराकानी समेत समेटिएर आउने भएको छ।

लामो समयको अन्तरल पछि टिका सानु आफ्नै शैलीको कार्यक्रम सहित आउन लागेको आम दर्शकले थाह पाईसकेका थिए।झन्डै २ महिना उनि अस्वस्थताको कारण घरमै आराम गरिरहेकी थिईन अहिले भने उनि पूर्णरुपमा निको भएर काममा फर्किएकि हुन्।टिका सानुले यस अगाडी इन्द्रेणीबाट करोडौ नेपालीको मन जितेकी थिईन सोहि कारण पनि हुन सक्छ अब झन् उनको चर्चा यो कार्यक्रममा पनि देख्न सकिने आकलन गर्न सकिन्छ !

अब उनले चलाउने कार्यक्रमको पहिलो भागनै आम दर्शकले रुचाएको र टिका सानु ,कल्पना दाहाल र कमल सरगमको कारण टेलिभिजनमा अझ बिशेष रुपमा संगीत माला देख्न सकिने प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभयो टिका सनुलाई स्वागत गर्दै धमलाले भने ‘अब हामी गीत संगीतको क्रान्तिमा एक बद्ध भएर अगाडी बढ्ने छौ ,लोक गीत विश्वव्यापी बनाउन जुनसुकै कसरत गर्न तयार छौ’।

झन्डै ३ बर्ष लामो समय टिका सानुले इन्द्रेणीमा आफुलाई दोहोरीबाट प्रस्तुत गर्दै आएकी थिइन,बिचमा उनि आफुलाई केहि समय आराम गर्ने तरिकाले इन्द्रेणी छाडेकी थिइन।इन्द्रेणी छाडेपनि आफु दोहोरी गाउन भने निरन्तर इन्द्रेणीमा जाने उनको भनाइ छ दर्शकको माग अनुसार नै आफुलाई इन्द्रेणीले दोहोरी गाउन बोलाए जान तयार रहेको बताएकी छिन। हेरौ टिका सानुको पहिलो कार्यक्रम  भिडियो सहित:

प्रतिक्रिया

सम्बन्धित खवर