२०७८ भाद्र १२, शनिबार १५:५४ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

आजभोलि सामाजिक संजालमा एउटा् भिडियोले तहल्का मच्चाईरहेको छ ।त्यो हो भरतमणी पौडेल पारस शाहको गेट अपमा जब कमेडी च्याम्पियनको स्टेज चडे ।आज सम्म करोडौं दर्शकले यो भिडियो हेरिसकेका छन । सबैले राम्रो प्रतिक्रिया दिदै आएका छन ।

हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’ अहिले चर्चामा छ । शीर्ष पाँच प्रतियोगी छनोट भैसकेको र यसै साता उत्कृष्ट चार चुनिने छन् । शीर्ष चारका लागि सिक्किमका विक्की अग्रवालले आफ्नो स्थान सुरक्षित बनाइसकेका छन् ।

भरतमणि पौडेल, विकास अर्याल, सन्तोष थापा, हिक्मत महरा अन्तिम चारमा स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेलले पूर्व युवराज पारस शाहको गेटअपमा गरेको प्रस्तुतिको भिडियो सामाजिक संजाल टिकटकमा भाइरल भएको छ भने युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ ।

आज शनिबार राती ९ बजेपछि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिन लागेका हुन् । यसअघि बिहीबार मात्र उक्त शो को नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो ।

ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ । ताप्लेजुङका भरतमणि रेडियोमा कार्यक्रम चलाउँदा कलाकार र नेताहरुको क्यारिकेचर गर्दागर्दै हास्यव्यंग्य क्षेत्रमा प्रवेश गरेका हुन् । कमेडी च्याम्पियन सिजन–२ मा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि राष्ट्रिय सभा सांसद रामनारायण बिडारी मात्र होइन, पूर्वयुवराज पारस र पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेर दर्शकको मन जितेका छन् ।

२०६९ साल माघमा उनी रेडियो तमोरको जागिर छोडेर काठमाडौं आए । कलाकारितालाई निखार्ने सोचले काठमाडौं आएका उनले रेडियो कान्तिपुरको ‘साथीसँग मनका कुरा’ कार्यक्रमका लागि अडिसन दिएपनि छनोट नभएर फेरि ताप्लेजुङ नै फर्किएर उही पुरानो अफिस रेडियो तमोर पुगेका थिए ।

हेर्नुस् भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित खवर