२०७८ भाद्र १४, सोमबार २२:०२ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

आजभन्दा ८-९ महिना अगाडि इन्द्रेणी जस्तो लोकप्रिय कार्यक्रम बाट एक चेलिको नेपाली लोकदोहोरी क्ष्ाेत्रमा आगमन भयो,यो नाम त्यतिबेला चर्चित गायक बद्री पङ्गेनी सग जोडिएर आयो,अहिले उनी चर्चाको शिखरमा छिन । उनी कमला घिमिरेकै गाउकी हुन । उनी हुन दिया दुवाडी ।

अहिले उनि चर्चाको शिखरमा छिन,सबैले मन पराएको कारण आजको शृङ्खलामा उनलाई हामिले प्रस्तुत गरेका छौ । १५ वर्षकै उमेरमा जिवनका अनेकन आरोह अवरोह पार गरेकी दियाको बुबाले भने कान्छी आमा लिएर अर्कै ,छुट्टै बस्छन । उनी आमा सग बस्छिन ।

दिया कक्षा १० मा पढ्छिन ,राम्रो गीत गाउन सक्छिन,मीठो बोल्ने दियाको घरमा आर्थिक स मस्या अत्यन्तै बढी भएको बताईन ।दिदिको बिहे भएर गएपछि अहिले आमा र उनी सगै बस्दै आएको बताईन । पोहोर बाढिले गोठ भत्कायो,प्रशस्त जग्गा जमिन छैन,कसरी चल्ने कसरी पढ्ने भन्ने ठूलो आ पत भएको सुनाईन ।

बद्री पङ्गेनिले उनलाई काठमाडौ ल्याएका हुन । उनका पिता पोखरामा कान्छी ममिसगै बस्छन,हामिलाई कहिल्यै वास्ता गर्नु भएन,कम्तिमा माया त दिनुस भन्दा नि आउनु भएन,कान्छी आमाको छोराछोरीलाई अस्ट्रेलिया सम्म पठाउनु भयो हामिलाई त कहिल्यै हेर्नू भएन ।क,ठै

बाकी भिडियोमा हेर्नुस

प्रतिक्रिया

सम्बन्धित खवर