२०७८ भाद्र १६, बुधबार २१:१६ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

द भ्वाइस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेर यती खेर अमेरीका पुगेका छन्। बिजेता पछि किरण गजमेरको यो पहिलो पटक अमेरिकाको यात्रा हो। अमेरिकामा रहदै आउनुभयका किरण गजमेरको बुवा आमालाई भेट्न जाने भनेर यसभन्दा अगाडि एक कार्यक्रममा किरणले बतायका थिय। लामो समयसम्म बुवा आमासीता टाढाहुदा धेरै यादआयको बताउदै किरण गजमेर अमेरिका बुवा आमालाई भेट्न अमेरिका पुगेका हुन।

अमेरिका पुग्दा किरण गजमेरलाई भव्यरुपले स्वागत समेत गरीयको थियो। धेरै नेपालि हरु किरणलाई स्वागत अनि सुभकामना दिन भन्दै किरणको घर अगाडि बाटो मै धेरै उहाका आफन्त अनि सुभाचिन्तकहरु देखिन्थे। नेपालि चलचित्रका नायक दिलिप रायमाझी संगै धेरैको संख्यामा किरणलाई स्वागत अनि बधाई दिईयको देख्न सकिन्थ्यो। उता छोराको यतिठुलो प्रगति र हाइ-हाइ देखेपछि किरणको आमाको आखामा खुसीका आ’सुहरु समेत देखिन्थ्यो।

किरणले गाडि भित्रबाट समेत खुसीयाली साट्दै द भ्वाइस अफ नेपालको ट्रफी देखाउदै सबैलाई धयाबाद समेत दियको दृश्य देख्न सकिन्थ्यो। किरणले पायको द भ्वाइस अफ नेपालको बिजेताले गर्दा उनलाई अमेरिकाबाट स’पोर्ट गर्ने देखी उनका सुभचिन्तकहरु प्राय सबै जना उनलाई बधाई दिन त्यसै दिन ठु*लो संख्यामा उपस्थित भयका थिय।

द भ्वाइसको बिजेता हुने दिनमै किरणले भनेका थिय मैले पायको पुरस्कार २५ लाख मध्ये आमालाई मात्र १ हजार दिने छु बाकि मैले ए’म्बुलेन्स किन्ने कुरा जनाय अनुरुप किरण गजमेरले आमालाई १ हजार दियको दृश्य को फोटो समेत अहिले सामाजिक संजालमा छ*र्पट्ट देख्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर