२०७८ भाद्र २१, सोमबार १४:२८ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

बिनिता कुमाल साचिक्कै राम्री नानी छिन,उनले यति सानै उमेरमा पाएकोदु ख,भोगेका क ठि नाईहरुको मुल्यांकन गर्दै देश तथा बिदेशमा बस्ने सम्पुर्ण दाजुभाइ,दिदिबहिनीले सहयोग गर्दै आउनु भएको कुरा सर्वबिदित्तै छ,यत्तिबेला साउदिमा उनका बुबा पनि हस्पिटलबाट डिस्चार्ज भएका छन ।

अब एक दुई पटक को चेकजाँच पछि उनी नर्मल भई नेपाल् आउने प्रक्रिया थालेनी छ साउदिमै बस्ने एक जना मनकारी दिदिले भुवन र बिनितालाई लत्ताकपडा ,खानेकुरा एक सुडकेश पठाईदिनु भएको छ,उहाको महान बिचारलाई हामिले पनि धन्यवाद दियौ । साच्चिकै महान हुनुन्छ दिदी,नेपाल आएसी बिनितालाई भेट्ने वाचा समेत गर्नु भयो ।

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ ।

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बि चल्लि भएको छ ।

श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दु ख सु ख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भो कभो कै बस्न बि बस छन् ।

सानि छोरी बिनिताको एकदमै राम्रा र चाखलाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक संजाल भरि एकदमै भाइरल भयो ।यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परिवारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मिडिया पुगेको भिडियो हामिले अघिल्लो शृङ्खलामा देखाइसक्यौ ।

अहिले भने सानि छोरी बिनिता र साउदिको अस्पतालमा उपचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताइन ।साथै छिटो नि को भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा वुक समेत भए ।

उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो।

लिलबहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेलाबखतमा दिन दु खि र पि डितहरुको घा उमा मलम लगाइनै रहन्छन् ।बिनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै नहुदा कुरा गर्न नै नपाएको भनिसकेपछि लिलबहादुरले एउटा एकदमै गतिलो मोबाइल फोन बिनितालाई गिफ्ट स्वरुप पठाइदिएका हुन् ।उक्त उपहार पाएसगै बिनिता यति धेरै खुसि भइन ।

बिनिताको नाममा उठेको पैसा उनकै नामको बैक खाता खोलेर जम्मा गरिनलागेका छौ ।घरखर्चको लागि भन्दै ५ हजार बिनिताको हजुरबुवालाई बुझाईयो ।यसरी सहयोग दाताबाट सहयोग मिलिरहदा बिनिताले खुसै हुँदै गित गाएर पनि सुनाईन ।

अब हेर्नुस् भिडियो

पहिले जस्तो बिनितालाई असजिलो वातावरण छैन,गाँस वास,कपासमा स मस्या छैन,विभिन्न सहयोग दाताहरुले सहयोग गर्दै आएका छन । भिजी फाउन्डेसनले काठमाडौ बाट सहयोग सामग्री प्रशस्त पठाईसकेपछी अहिले बिनिताको घरमा खुशियालिको माहोल छाएको छ ।

जगदिस पन्थी,एन आई सि बैन्कका प्रबन्धक,शिक्षिका गिता थापा र समाजसेवी कृष्ण थापाको रोवरमा सहयोग सामग्री वितरण गरिएको छ । बिनिताले खुशी हुँदै बाबालाई समेत सन्देश पठाएकी छिन ।बाबा चाडै नेपाल फर्किनु अब म पढेर ठूलो मान्छे बन्छु भन्दा सबैका आँखा र साए ।

यो पनि हेर्नुस :

हामिले निरन्तर रुपमा यत्रतत्र सर्वत्र भाईरल भएकि बिनितालाई भेटन उनको घर गएका छौ । जहाँ उनको घरमा हजुर बा आमा लगायतका ६ जनाको जम्बो परिवार छ । आज हामिले उनको घरको अवस्था के छ भन्ने अवस्थालाई आजको यश श्रृङखलामा प्रस्तुत गरेका छौ । उनको घरमा खाना पकाउने र खाने सम्म भाडाकुडा नभएको पाईयो ।

उता दुई वर्ष अगाडि बिदेश गएका भोजराज कुमालको अवस्था उस्तै छ,हस्पिटलमा उपचाररत छन । अरुबेला भन्दा अहिले बिशेक भएको बताएका छन । आज सानी बिनिताले बाबा सग फोनमा कुरा गरेकी छिन । साच्चिकै खुशी भ ईन तर बाबाको अवस्था देख्दा दु ख लागो भन्दै रो ईन ।

बिनिता कुमाल साच्चिकै सानि नानी छिन तर उनको क्षमता भने एकदमै ख त्रा छ,उनी राम्रो बोल्न सक्छिन । सबैको राम्रो चाहने सानी बिनिताले आमालाइ रु दै रु दै यस्तो भा बुक सन्देश दिइन । आमा हामीलाई त छाडेर जानू भयो अब जन्मिने भाईबहिनिलाई कहिल्यै नछाड्नु है । क ठै यी नानिलाई छोड्ने आमा कस्ति हुन ।

नेपाल अपडेटका पत्रकार मोहन बस्नेत उनको घर पुगेका थिए । खाधन्न सामग्री र नानिको नाममा उठेका सहयोग रकम लिएर उनी घर पुग्दा बिनिता सार्है खुशी भईन । उनले भेटेपछि थुप्रै तिता मिठा गफहरु गरेकी थिइन ।ममि पोइला गएपछि सोछे जस्तो जिन्दगी न्भएको बताउने बिनिता बुबा आउने आसमा बसेको बताउछिन ।

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ ।

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बि चल्लि भएको छ ।

श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दु ख सु ख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भो कभो कै बस्न बि बस छन् ।

सानि छोरी बिनिताको एकदमै राम्रा र चाखलाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक संजाल भरि एकदमै भाइरल भयो ।यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परिवारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मिडिया पुगेको भिडियो हामिले अघिल्लो शृङ्खलामा देखाइसक्यौ ।

अहिले भने सानि छोरी बिनिता र साउदिको अस्पतालमा उपचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताइन ।साथै छिटो नि को भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा वुक समेत भए ।

उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो।

लिलबहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेलाबखतमा दिन दु खि र पि डितहरुको घा उमा मलम लगाइनै रहन्छन् ।बिनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै नहुदा कुरा गर्न नै नपाएको भनिसकेपछि लिलबहादुरले एउटा एकदमै गतिलो मोबाइल फोन बिनितालाई गिफ्ट स्वरुप पठाइदिएका हुन् ।उक्त उपहार पाएसगै बिनिता यति धेरै खुसि भइन ।

बिनिताको नाममा उठेको पैसा उनकै नामको बैक खाता खोलेर जम्मा गरिनलागेका छौ ।घरखर्चको लागि भन्दै ५ हजार बिनिताको हजुरबुवालाई बुझाईयो ।यसरी सहयोग दाताबाट सहयोग मिलिरहदा बिनिताले खुसै हुँदै गित गाएर पनि सुनाईन ।

अब हेर्नुस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर