२०७८ भाद्र २२, मंगलवार १४:३६ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

यतिबेला करनराज गिरि आमाको काज कि रिया सकेर पुन आफ्नो म्युजिकल लाईफमा प्रबेश गरिसकेका छन । आमाको सपनाहरू पूरा गर्न सकिन भन्दै धुरु धुरु रो एका करनराज ले नेपाली साङ्गितिक बजारमा आमालाई समर्पित गर्दै एउटा् गीत निकाल्ने भएका छन । आमा नामक नाम दिइएको एल्बम अब छिट्टै बजारमा आउदै छ ।

गीत उनको जिवनमा आधारित भएकाले मार्मिक र आम नेपालीलाई आमा प्रतिको सद्भाव,आस्था झल्काउने समेत बताएका छन । आज यश गीतको धमाधम सुटिङ्ग भईरहेको छ यश गीतका निर्देशकले भनेका छन कि यश गीत करनराजको लागि कोशे ढुङ्गा साबित हुने बताएका छन,यसको भिडियो र अडियो अत्यन्तै राम्रो बनाईने समेत बताए ।

करन राज गिरि द भ्वाइस अफ नेपाल सिजन ३ का होनहार प्रतिस्पर्धी हुन, उनले थुप्रै गीतहरु गाएर भ्वाइस मार्फत चर्चा परिचर्चा बटुले ।सबैको बधाई पाए ,सबैको माया र स्नेह पाए । मनका अनेकन पि डाहरुलाई भित्र लुकाएर बाहिर बाहिरि हासोमा हिन्ने करन लाई आज भ्वाइस बाट बाहिरिएपछी त झन ठूलो स मस्या परेको छ ।

आफू भ्वाइस बाट आउट हुनु ,यता आमाको अवस्था उस्तै ना जुक हुनुले उनलाई अझ त नाब माथी त नाब थपिएको छ । हुदा हुदा उनी आफै समेत बिरामी भएर अस्पताल मा ४ दिन बसेर आए ,क्षमता भएर मात्र हुदोरहेनछ । त्यसको परिपुर्तिको लागि सबैको सहयोग हुनु अत्यावश्यक छ भन्ने बुझे उनले ।

नेपाल् कै चर्चित रियालिटी शो द भ्वाइस जित्ने ठूलो सपना बोकेका करन को सपनाहरू चकनाचुर भयो न त आमाको नै सपनाहरू पूरा गर्न सके । आर्थिक अ भाव ले सानै देखि पि ल्सिएका करन सार्है दु खि त हुदै मिडियामा आएका हुन । अब उनी आफ्नो घर गएर आमाको कार्य गर्ने बताउछन । धेरै कुरा जिन्दगीले सिकाएको उनको अनुभव छ ।

सामान्य परिवारमा जन्मेर हुर्केका कर्णराज गिरिले काठमाडौमा बसेर साङ्गितिक यात्रालाई निरन्तरता दिइरहेका थिए । दिउँसो म्युजिक क्लास लिएर रातमा ट्याक्सी कुदाउथे आज भ्वाइस अफ नेपालको स्टेज छोडेर जाँदै गर्दा उनलाई तीन करोड नेपाली जनताहरुले साथ दिएका छन । सबैले हौसला समेत दिएका छन । उनलाई शिघ्र स्वास्थ लाभको कामना छ ।

अब हेर्नुस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित खवर