२०७८ भाद्र २२, मंगलवार २१:३१ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

हामिले छेकी शेर्पाको बारेमा निरन्तर फलोअप गरिरहेका छौ,कहिले युरोपबाट त कहिले खाडिमुलुकबाट सहयोग रकम आइरहेको छ । छेकि र कमलको यो जोडिलाई बिदेशी भुमिमा बस्ने आम नेपालीले सहयोग गर्दै आउनु भएको छ ।आज ताप्लेजुङ जिल्ला स्थायी घर भएकी याङ्ग्जी शेर्पाले सहयोग रकम पठानु भएको थियो ।

धेरैको जन गुनासो पछि युटुब पत्रकार र सामाजिक अभियन्ताको सकृयतामा विभिन्न सहयोग गर्दै आएका छन । खाध्यन्न ,लत्ताकपडा,लगायतका सामग्री प्रदान गर्दै आएका छन । अब धेरै नेपाली दाजुभाईले अब आर्थिक सहयोग गर्नुभन्दा नि कामको ब्याबस्था गरिदिनु अत्यावश्यक देखिन्छ भन्दै सुझाव र सल्लाह दिइएको थियो ।

यतिबेला छेकी र कमल भुजेलको चर्चा अलिक बढी छ । यसकारण छेकिलाई सामान्य चिन्जान पछि कमलले श्रीमती बनाए,तर कानुनी रुपमा भने स्वीकार गर्न चाहदैनन थे तर सबैको सहमती भएपछि भने उनले छेकिलाई स्विकार गरे । यतिबेला छेकिले पनि दुई जुम्ल्याहा छोराको जन्म दिएर चकित पारिदिइन ।

उनका श्रीमान भने बिदेशी भुमिमा चार वर्ष देखि छन,यता श्रीमतिले नाठोको पेट बोकि सन्तान जन्माईन,अहिले नाठोसगै बसिरहेकी छिन । नाठो भनिने कमलले छोराहरुको नाम जङ्गे र चङ्गे राखेको बताए,पछि छेकी सहमती अनुसार पुरानो श्रीमान सग जान चाहे आफुले दिने जनाए,सन्तानमा छेकिको पुर्ण अधिकार् रहने समेत बताए ।

दोलखा जिल्लाका कमल भुजेल र भोजपुरकी एक महिलाको भेट काठमाडौ जिल्लामा भयो,साथीहरूको फोन मार्फत दुबैको चिनजान भयो,मित्रता प्रगाढ बड्दै गयो,उनिहरु बीच शा रीरिक सम्पर्क समेत भयो । अहिले भुँडी बोकाएर बच्चाको बाबू वनेपछि श्रीमती स्वीकार गर्दिन भन्छन ।

पि डि त महिलाका श्रीमान भने बिदेशमै छन । यता श्रीमतीको चालामाला भने अर्कै छ । पोखरामा बस्दै आएकी यी महिलालाई काठमाडौ सम्म बोलाए । आश्रय दिए अनि मायाजालमा फसाएर पे ट नि बोकाए अनि बिहे गर्न भने आनाकानी गरेपछि पिडि त महिला अलमलमा पर्दै मिडियाको सहरमा आएकी छिन ।

कमलले नै छोरी छ भन्दाभन्दै नि काठमाडौ बोलाए,गरिखाने बाटो बनाईदिन्छु भनेर बोलाए,बैनिसग सगै नि राखिदिएका रहेछन तर पे ट बोकाएपछी उनी काठमाडौ बाहिर गए,पछि आउदा पेट डमडमती भएपछि हेरचाह गर्छु तर श्रीमतीको रुपमा होईन भन्छन ।कारण उनले त्यस्तो हुदा किन जानकारी दिएन भन्ने हो ।

मिडियाकर्मी र बुद्धिजीवीको सहायतामा यी चेलिलाई स्विकार गरे,छोरी र आउने बच्चालाई समेत राम्रो हेरचाह गर्छु भनी प्रतिबद्धता जनाए,अर्को श्रीमानले पनि हेरचाह नगरेका कारण अहिले कमल सग नजिक भएको बताईन । जिन्दगिले जस्तो बाटोमा लग्यो त्यसरी नै चल्नु पर्ने रहेछ,यत्ती हो सम्बन्ध राम्रो बनाउछु भन्दै दुबै मिले ।

हेर्नुस् भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर