२०७८ भाद्र २८, सोमबार २१:०६ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

लमजुङ जिल्ला घर भएका खगेन्द्र तामाङको जिन्दगिमा एक्दमै दुख दायक अबस्था आइपरेको छ ।उनकी दुबै मृगौला बिग्रेको रहेछ ।उनको साहारा भनेको मात्र श्रीमती र ३ छोरी रहेछन ।

कठै बिचरा धेरै धन कमाउने र आफ्ना परिवारलाइ सुखको जिन्दगी दिने आसमा पदेसिएका थिए खगेन्द्र तामाङ ।तर जिन्दगिमा यस्तो परिसथिती आइपर्ला भनेर कसले सोचेको हुन्छ र ।

बिदेश्मा रहदै उनको दुबै मृगौला फेल भएको रहेछ तर उनलाइ बिदामा घर आएपछी मात्र थाहा भएको कुरा बताउछन तामाङ । उनको घरपरिवारमा पनि अरुले साहारा गर्लान भाने कोहि रहेनछन ।गाउमा अलिकती त सम्पत्ति रहेको तर त्यो नि मृत् यु भैसक्नु भएको हजुरबाको नाम रहेको र तेसलाइ आफ्नो नाम ल्याउन नमिलेको बताएका छन

जसो तसो अरुको सहयोगमा यहाँ सम्म आएपुग्यो तर अब दिने कोहि छोइन ।खान समेत पैसा छोइन कहिले त रातो चिया मात्र खाएर सुतेको कुरा उनकी श्रीमती भन्छिन ।एक जना डोनर त भेटियो तर अगाडिनै ५ लाख दिनु पर्ने पैसाको अभावले गर्दा आज सम्म गर्न नसकेको कुरा बताउछिन ।

खर्च नहुदा दबाइ र खान समेत गारो भएको छ उपचार त गारो भयो ।अरु सङ ब्याजमा रि न खोज्दै उपचार त गरे अब त त्यो नि सकियो भन्दै श्रीमतिको चल्यो रुवाबासी ।सकेको हामी सबैले सहयोग गरौ हाम्रो सानो सहयोगले अरुको जिन्दगी बाच्छ भने किन ।नगर्ने

 

प्रतिक्रिया

सम्बन्धित खवर