२०७८ भाद्र २९, मंगलवार १९:२७ गते | २०७८ आश्विन १० | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

आहा! कति धेरै मेहेनती हात ।यति सानै उमेरमा यस्तो सोच भएकी नानीको यस्तो छ उनको दिनचर्या ।दुख गरे मात्र सुख आउँछ भन्ने गर्छिन रुकुम जिल्लामा बस्ने यी चेली । रेबिका घर्ती मगर जो ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएकि छिन उनको को पढ्नमा यति धेरै लगाब रहेको छ!

रेबिकाको सपना धेरै ठूलो छ । उनी भबिस्यमा डाक्टर बनिन चाहान्छिन । तर घरको आर्थिक स्थितीले गर्दा भएको स्कुल नि जान सकेको छैन ।किताब कापी किन्ने पैसा हुदैन ।गाउले जिन्दगी हो काम नगरी खान पुग्दैन भनेर भन्छिन ।

यस्तो संघर्ष र मेहेनेत गर्ने मान्छेले अबसर पाउँदा झन कति गर्छन होला ।जिन्दगिको नि आफ्नो आफ्नो भाग हुदो रैछ कसैले पाएको अबसर नि सदुपयोग गर्न जान्दैनन भने कसैले इच्छा हुदा हुँदै नि पाउदैनन ।

रेबिका आफनो पढाई भेडा बाख्रा हेर्दै पुरा गर्छिन । जङ्गलमा गाई बस्तु लगेर छोडिदियो अनि आफू रुखको छाहारिमा बसेर पढ्ने गर्छिन । उनी भन्छिन मेरो जिन्दगिमा यस्तै लेखेको रैछ लेखेको मेट्न सकिदैन रैछ भनेर भन्छिन ।

हेर्नुहोस भिडियो ,

 

प्रतिक्रिया

सम्बन्धित खवर