२०७८ भाद्र २९, मंगलवार १९:५५ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

मान्छे भएर जन्म लिए पछि दुख सुख सबै भोग्नु पर्छ ।तर भगवानको लिला नि कस्तो जिन्दगी भर दुख गरेर अब त सुख आउला भन्ने बेलामा झन धेरै दुख हुदो रैछ ।दुखियाको जिबनमा झन धेरै दुख भने झै यी बुढी आमा को पनि तेस्तै भएको छ ।

खिना बिस्वकर्मा उमेरले ७२ बर्ष लागिन ।उनको जिबनमा सुखको ढोका भने कहिले खुलेन ।बिचरी यी बुढी आमा खान लगाउन सारै दुख रहेछ ।आमा आफू नि बिरामी केही गर्न नसक्ने हुनुहुदो रहेछ ।

यसो खाना पकाएर दिने एउटा नाति रहेछन । कमाउने भने घरमा कोहि रहेन छन ।छोरा बुहारी पनि बिरामी भएर अस्पतामा उपचार राखेको कुरा उनले बताइन । बुहारिको भने दुबै मृ गौला फैल भएको रहेछ । उपचार गर्ने पैसा समेत छैन ।

उनी भन्छिन दुखको पहाड जति सबै मलाइ रैछ सुख कस्तो हुन्छ भन्ने अनुभव नभइ जाने भैयो भनी रुन्छिन ।क ठै बिचरा यी बुढी आमाको जीवन कथा सुन्दा सारै दुख लाग्छ ।हेर्नुहोस भिडियो मा,,

 

 

प्रतिक्रिया

सम्बन्धित खवर