२०७८ भाद्र २९, मंगलवार २३:३५ गते | २०७८ आश्विन १० | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो दर्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

भनिन्छ नि आफ्नो भाग्य कसैले खोजेर वा खोसेर पाइन्न जे आफ्नो भाग्य मा लेखेको छ त्यो अबस्य पाइने छ ,यो भनाइ लाई कुनै हातले नकार्न सकिन्न जब गरिबिको चपेटामा परिन्छ तब आफन्त सबैले हेप्ने गर्दछ्न !

यस्तैमा संखुवासभा जिल्ला मादी न पा १ उम्लिङ मा जन्म भएका तुलसी बिश्वकर्मा अहिले धेरै ठुलो समस्य मा परेको बताए , बिबाह गरेको केही बर्ष मा श्रीमती छोराछोरी को खुसी को लागि वैदेशिक रोजगारी को लागि खाडी मा कतार जान्छ्न !

आफुले आफुलाई हजारौं सपनाहरू बिच मार्दै
परिवार को खुशी र छोराछोरी लाई राम्रो शिक्षा दिने उदेश्य ले कतार पुग्छ्न ! काम राम्रोसँग गर्दै उनी नेपाल छुट्टी मा आउने जाने गर्दा रहेछन ! अघिल्लो बर्ष लकडाउन को बेला घर आएका उनी जब राम्बेनी भन्ने ठाउँ मा करेन्टाइन मा बसे तब श्रीमती कपडा र अन्य सामान लिएर आउछु भनेर घर बाट निस्केको बताए !

२/३ दिन मा पनि आइनन अनि आफै फोन गर्दै म पहिला हिडे छोराहरु को राम्रो ख्याल राख्नु होला भन्दै फोन काटिन तेस पश्चात् एक पटक भिडियो कल गरेको थियोे ,त्यस पछी सम्पर्क छैन , उनको माइती मा सोधपुछ गर्दा थाहा छैन भन्नू हुन्छ ! पहिले फोन गर्थी तर सिम परिवर्तन गरि हाल्छे !

तुलसी भन्नू हुन्छ मैले भएको सबै मा निवेदन गरि सके तर पत्ता लगाउन सकिन मेरो छोराहरु को जन्म दर्ता ,बिबाह दर्ता सुन गहना पैसा र नागरिकता समेत लगेको बताए , उनी भन्छन न जानू गइ सकि अब मेरो छोराको जन्म दर्ता र नागरिकता साथै मेरो सम्पत्ति समेत फिर्ता गरिदियोस र हामी आफ्नो तरिकाले जिउन पाउ भन्न चाहन्छु !

गाउँ मा लगाएको पैसा सबै उठाए को पनि पाइयो त्यो सबै लगेछ ५/६ बर्ष खाडी मा कमाएको सबै लिएर एक बर्स भयो केही अत्तो पत्तो छैन हेर्नुहोस भिडियो सहित

 

 

प्रतिक्रिया

सम्बन्धित खवर