२०७८ भाद्र ३०, बुधबार ०८:१२ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

सानो परिवार सुखी परिवार यो भनाई सबै को लागि लागू होस गरिबी को चपेटामा परेका कयौं नेपाली त्यसमा पनि बिकट गाउँ सोच्न पनि गाह्राे हुन्छ जिन्दगी , हरेक परिवारको आफ्नो आफ्नो सपनाहरू हुन्छन कुनै पूरा हुन्छन त कुनै हुन्न ! बिनिता कुमाल जस्तै ठूलो समस्य छ यो परिवार को !

गुल्मी जिल्ला का खुम बहादुर कुमाल अहिले
आफ्ना २ सन्तान सहित मिडियामा आएका छन उनकी श्रीमती २० दिन अघी बाट हराएको
भन्दै उनी आफ्नो गुनासो पोख्द्छन !

प्रेम बिबाह गरेका उनी अहिले २९ बर्ष का भए
उनका एक छोरा र एक छोरी छन साधारण खेतिकिसान र मेलापात गर्ने उनी अब श्रीमती कता हिडिन घरमा बच्चाहरु को बिचल्ली हुनेभो भन्छन ! जति उनी पहिला माया गर्दथे अहिले पनि तेतिनै माया गर्ने बताए अहिले सम्म मैले उनलाई कहिले पनि गाली न गरेको र एक थप्पड पनि न हानेको बताए !

छोरी ९ बर्ष कि गृस्मा कुमाल कक्षा ४ मा पढ्ने बताइन बाबा मेलापात जादा अहिले घरको काम सबै उनी नै गर्दछिन भाइ लाई हेर्ने कुखुरा ,बाख्रा खाना बनाउने घर धन्दा सबै उनी आफै गर्दै छिन !

तिज मा सबै जना साडी मा सजिएर हिडे आफ्नो भने आमा ले छोडेर कता गइन पत्तो छैन ,उनी भन्छिन अब कसरी पढ्नु अनि बाबा बिदेश जानू हुन्छ म घर भाइ खेतीपाती सम्हालछु भन्दै आँखा भरी आँसु पार्दछिन !

हेर्नुहोस गृस्मा कुमाल को कुराकानी सबै ले सक्दो शेयर गरि सहयोग गरिदिनु होला

 

 

प्रतिक्रिया

सम्बन्धित खवर