२०७८ भाद्र ३०, बुधबार १०:१७ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

मोरङ:- जिल्ला को सतिसाले भन्ने ठाउँ मा स्थायी बसोबास गर्दै आएका एक जना ब्याक्ती उनको नाम हो बागधन राई उनी शारीरिक रुपमा अहिले अलिक अशक्त भएको बताए !

९/१० बर्ष अघि बिबाह गरेका उनि उनको एक छोरा समेत रहेको बताए ! बागधन सानै हुदा उनको आमा बित्नु भएको रे त्यस् पछि बाबाले अर्को आमा बिबाह गर्नु भएको रहेछ !

काम को लागि अहिले उनी काठमाडौ को सितापाइलामा बस्दै बताए का छन, धेरै पढे लेखेको न भएको कारण उनी ज्यामी काम गर्ने बताए काम गर्न गएको समयमा श्रीमती अर्कै संग हिडेको हो भनी उनी प्रहरी मा उजुरी पनि दिएको छु भन्छन !

प्रहरीले श्रीमती लग्ने को मोबाइल नम्बर केही थाहा छ भने दिनुहोस भन्नू भयो तर म संग त्यो केटो को नम्बर थिएन र उस्को भतिज को नम्बर दिए तर मैले भतिज संग चाहिँ कुरा गरेको छैन भन्छन !

पहिला चाहिँ त्यो केटाको नम्बर थियो तर डिलिट भएछ म सोझो भएर नम्बर पनि राखिन किनकी संखा गर्ने म कहिले पनि गरिन २४ गते तिज को दिन स्वयंबु जान्छु भनी हिडेको मान्छे पशुपति पुगेको रछ ! र मैले फोन गरे उसले मलाई धेरै गाली गर्यो र खोज्दै पनि गए तर एक दुई पटक फोन लागो त्यस पछि अफ भयो !

उनी भन्छन घर मा छोरा छ अब के गर्नु एक पटक भटौम म संग बस्न मन छैन भनी पनि ठिकै छ एक आपसमा मिलेर छुटुम भन्न चाहान्छु !हेर्नू होस भिडियो,,

 

 

प्रतिक्रिया

सम्बन्धित खवर