२०७८ आश्विन २, शनिबार २३:५४ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

काठमाण्डौं- बिष्णु माझी नेपाली साङ्गितिक क्षेत्रकि एक होनहार र सर्वाधिक लोकप्रिय गायिका हुन,उनका जुनसुकै गीतले नेपाली साङ्गितिक बजारलाई तहल्का पिट्दै आएको छ । कारण उनी अरु कलाकार जस्तो सार्वजनिक भएर हिडिरहेकि हुनन। उनी गुमनाम भएका कारण अझ उनी चर्चित छिन ।

घरदेशबाट परदेश जानु जो कोहि नेपाली युवाको रहर नभएर बाध्यता नै हो । आज देशका लागि केहि गर्नुपर्ने युवाहरु आफ्ना बुढा भएका बाबा आमालाई छोडेर बिदेशमा पसिना बगाइरहेका छन् ।

परदेशमा युवाले पाएको पिडा र गाउँमा रहेकी आमाले परदेशीएको छोरा कहिले घर फर्केला भनेर मुलबाटो हेर्दा हेर्दै मृत्युको मुखमा पुगेकी आमाको विषयमा अत्यन्तै मार्मिक शब्दहरुलाई टपक्क टिपेर पोखराका कलाकार निश्चल दवाडीले आफ्नै युट्युब च्यान मार्फत ‘मुलबाटो’ गित सार्वजनिक गरेका छन् ।

गितमा आफ्नो कोखबाट जन्मीएको एक्लो छोरोेले विदेशमा पाएको दुख र त्यहि छोरोको मायाले आमा गाउँमा तड्पिएको दृश्यलाई यथार्थपरक रुपमा देखाइएको छ । गितमा भनिएको छ – ‘नरोउ आमा सम्झेर छोरो, मुलबाटोमा हेरेर एकोहोरो ।’

गितमा शब्द, लय र संगित कलाकार निश्चल दवाडीको हो भने भिडियोमा निर्देशन पनि दवाडीले नै गरेका छन् । दवाडीलाई गायक गोविन्द चापागाँईले साथ दिएका छन् । गितमा अनिता पन्त, रोबर्ट घिमिरे र सुजन रोक्काको अभिनय रहेको छ । दिवश थापा मगरको संगित संयोजनमा रहेको गितको छायांकन अर्जुन बास्तोलाले गरेका हुन् भने सम्पादन सुबास अम्गाईले गरेका हुन् ।

समाजको यथार्थपरक गित ल्याएको भन्दै निर्देशक दवाडीले सबैले मनपराउने आफुले विश्वास लिएको बताएका छन् ।यश गीतले युटुबमा पनि राम्रो तहल्का मच्याएको देख्न सकिन्छ,सबैजसो ब्यक्तिले उनको गीतलाई मन पराउदै आएका छन

अब हेरौ उक्त गीत

 

प्रतिक्रिया

सम्बन्धित खवर