२०७८ आश्विन ५, मंगलवार ०७:५२ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

मानिसको सुन्दर्यको एक प्रतिकको रुपमा दातलाई लिइन्छ । दात बिनाको हासो फिक्का लाग्छ,दाइ,अगाडिको दात नहुदा त हास्न पनि सकिरा छुइन लाज लागेर आउँछ भनिरहेकी सङ्गिता राना मगरको जिवनमा यतिबेला खुशी छाएको छ । उनको अगाडि पट्टिको दात फेरिएको छ । कस्तो राम्रो देखिएको आहा ।

उनको दातको उपचारमा सम्लग्न डाक्टर सुशील पोख्रेलले सङ्गिताको दातको राम्रो सलकृया गरि नया फेरिएको बताए,घरेलुु हिंसा बाट पिडित भएर यसरी अगाडि बढ्नु आफैमा एक चुनौती भएको बताए ।उनले सङ्गिताको साङ्गितिक यात्राको उज्ज्वल भविस्यको कामना समेत गरे । उनलाई दैनिक कार्य गर्नमा कुनै असहज नहुने समेत बताए ।

यो पनि पढ्नुस ;
१४:वर्षको कलिलो उमेरमा बिबाह गरेकी सङ्गिता राना मगरले जिवनमा कहिल्यै सुख को अनुभुती गर्न पाईनन,बिहेपछी त सुख पाईएला भन्ने उनको सपनाहरू पनि चकनाचुर नै भए,उल्टै श्रीमानले दात भाचिदिए,बस्न नसकेपछि उनी छोरा टिपेर हिडिन,अहिले,अनेकन दु ख सहदा सहदै,गायनमा पोख्त भएका कारण चर्चामा छिन ।

सानै देखि गायनमा पोख्त सङ्गिता अहिले आम नेपाली माझ आफ्नो सुन्दर गायन र सुमधुर आवाजले चर्चित छिन,उनिलाई नचिन्नेको कमि छैन,यस्तो चर्चाको शिखरमा हुँदै गर्दा उनलाई अर्को वज्रपात भएको छ,भाईरल हुँदै गर्दा उनको जागिर खुस्किएको छ,तना ब अवस्थामा छिन ।

सानैमा आमाबुबाको मायाबाट टाढा रहेकी,टुहुरी छोरी जुन,काका पर्नेसग बसिन तर राम्रो कहिल्यै गरेनन ,न त श्रीमानले गरे,तीज आउदा उनलाई नरमाइलो लागेको सुनाईन,बुबाआमा हुदा हुन र दाजुभाइ हुदा हुन त सायद लिन आउथे होलान भन्दै भ क्कानिइन । उनको एक छोरा समेत रहेका छन ।

उनी इन्द्रेणीमा समेत पुगिन,कृष्ण कंडेलबाट ठूलो सहयोगको अपेक्षा गरेकी थिए,भएन ।देख्नेले त धेरै कमाई भन्लान तर छैन त्यस्तो,महिनाको ५ हजार कमाउछु,१ हजार बाकी रहन्छ,खानेकी,लाउनेकी,नानी पढाउने सार्है आँप त परेको छ भन्दै रो ईन । कसैले छोरा पढाईदिने भए दिने तर सगै लानेगरी नदिने बताईन,क ठै यत्ती मीठो स्वर भएकी सङ्गिताले अझ प्रगति गर्दै जाउन यहि कामना छ हाम्रो ।

हेर्नुस् भिडियो https://youtu.be/lxhKG90Zsbk

 

प्रतिक्रिया

सम्बन्धित खवर