२०७८ आश्विन १०, आईतवार १६:१६ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

झापा निवासी प्रेम तामाङ जसको श्रीमती कमला तामाङ बिगत ८ महिनादेखि सम्पर्क बिहीन थिइन् र उनलाई मिडियाको पहलमा उनका तीन छोराहरू र श्रीमती सहित रुपन्देही जिल्लाको कञ्चन गाउँपा लिकामा गएर भेट समेत गरेका थिए।

उनलाई एकजना व्यक्तिले बिहे गर्ने भनेर त्यहाँ लगेर राखिएको पनि खुल्न गएको छ।त्यतिबेला कमला तामाङले आफू कुनै पनि हालतमा उसँग बस्न नसक्ने र आफूहरूलाई छोराछोरी प्रति पनि माया नलाग्ने भनेपछि दुइजनाबीच हात हालाहाल समेत भएको थियो।

अहिले त्यी नै कमला तामाङलाई लैजाने र त्यस ठाउँमा लगेर राख्ने एकजना व्यक्ति जो हाल विदेशमा रहेछन्।उनको श्रीमती होबी बिकसँग सम्पर्क गरेर बुझ्दा उनका श्रीमान देवीराम बिक जसको चार जना छोराछोरी समेत रहेछन् र उनको जेठा छोरा समेत २५ वर्ष पुगिसकेका रहेछन्।

श्रीमती होबी बिकले मिडिया मार्फत कमला तामाङ को बारेमा सुनेपछि उनलाई आफ्नै श्रीमानले यस्तो गरेको होला भ्न्ने समेत थाहा थिएन।बिचरा कस्तो छोराछोरीको समेत माया नलाग्ने कस्ती खालको महिला रहेछ भनेर समेत कुराकानी गरेको उनले बताएकी थिइन्।

उनी भन्छिन्,आफू यीनै चार जना छोराछोरीकै लागि संसार छोड्न नसकेर बसेको तर यो कस्तो निर्दयी महिला रहेछ भन्ने लागेको थियो।त्यी कमला तामाङले भनेकी थिइन्,आफैंले जन्म दिएका छोराहरूको अगाडि माया लाग्दैन भने पछि छोराहरूको आँखामा आँसु टिलपिल भैरहेको थिए।उनले भनिन्, म त्यो घरबाट अघाएर हिँडेको हो,हिँड्नु हुँदैन थियो,हिँडे, गल्ती गरिन त भन्दिन तर अब म त्यो घर जाँदिन।भन्ने कुरा सुनाएपछि उनको छोराहरु हेरिरहेका थिए।

मेरो मन मरे’र आइसकेको छ मलाई मेरा छोराहरूको पनि माया लाग्दैन,मैले पाइदिने काम हो,मैले पाइदिएँ,अब सम्पूर्ण जिम्मेवारी परीवारले नै लिनुपर्ने हुन्छ किनकि छोराहरू भनेको उनीहरूको र’ग’त हो।अहिले बिहे गरेको केटासँग दस बर्ष अघिदेखिको सम्बन्धमा थिएँ।

श्रीमान बिदेश मै रहदा आफ्ना तीन नावालक छोराहरु छोडेर एक महिला अर्कै पुरुषसग भागेकी भनिएकी प्रेम तामाङकि श्रीमती त्यी महिला कमला तामाङ अहिले रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका मा रहेको जानकारी प्राप्त भएपछि तीन छोराहरू सहित श्रीमान र युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठ सहित अहिले रुपन्देहीको पुगेका थिए।त्यहाँ पुग्दा कमला तामाङ घर छोडेर बाहिर निस्किसकेको थिइन्।

झापाको दमक घर भएका प्रेम बमजन तामाङ उनी आफू बिदेशमै हुदाँ बाट श्रीमती घर छोडेर हिडिन। आफू नेपाल आउन लाग्दा श्रीमती हिडेको उनले बताएका थिए। आफू बिदेशमा हुदाँ श्रीनतीसगँ त्यस्तो कुनै मनमुटाव नभएको उनले पनि उनले भनेका थिए ।

आफुसगँ दैनिक राम्रोसगँ कुराकानी हुने गरेको बताउने उनी अरु कोहि सग गएको जस्तो आफुलाई नलागेको बताएका थिए तर श्रीमती भन्छिन्,मेरो सम्बन्ध १० वर्ष अघि देखिको हो र उसैले मलाई रुपन्देहीमा कोठा खोजेर राखिदिएको हो। उसको घर म्याग्दी हो र हाल उ विदेशमै छ।

कमलाका अनुसार घरमा सासू ससूराले जहिले पनि आफूलाई या’त’ना दिने र जहिले पनि बाहिर सम्बन्ध बनाइस् भनेर हेप्ने गाली गर्ने गरेको भएर त्यो घरदेखी मेरो मन मरेर आएको हो।मान्छीहरूले मलाई जे सुकै भनोस् तर मलाई मेरा छोराहरूको एक रत्ती पनि माया लाग्दैन।मैले सिर्फ जन्मदिनुपर्ने काम हो,जन्म दिएँ म त्यसैमा खुसी छु।

शुक्रबारको दिन भाइहरु छिटै घर आए पनि आफ्नो अलिक ढिलो घर जादा आमा घरमा नभएको उनका जेठा छोराले बताएका थिए। भाइहरुलाई सुन्तला किनिदिएर पचास पचार रुपैया दिई आफू सानिमाको घर जाने भनी हिडेको छोराहरुले बताएका थिएम हिड्ने बेला भाइहरुले देखे पनि आफुले भने नदेखेको जेठा छोराले बताएका छन ।

ती छोराका अनुसार फोनमा दुई जना सगँ प्राय आमा बोल्ने गरेको आफुले थाहा पाएको बताएका थिए । बोलेको थाहा भएता पनि पिटाइ खाइन्छ भन्ने डरले आफुले कसैलाई नभनेको उनले बताएका थिए ।तर सुरुवातमा दुई जनासगँ बोल्ने गरेको भएता पनि केही समय पछि भने एकजनासगँ बोल्न छोडेको उनले बताए ।

आफुले मोबाइल हेर्दा म्यासेजमा बोलेको भेटेको उनले बताए । जेठ तिर आएर जानू पर्छ भन्दै बोलेको म्यासेज आफुले देखेको साथै उक्त केटासगँ बुढा बुढी भन्दै बोल्ने गरेको म्यासेज आफुले भेटेको उनले बताएका थिए । उक्त पुरुष त्यो बेला बिदेशमै रहेको उनले बताएका थिए । तर आमाको डरले आफुले बाबालाई नभनेको उनले सुनाए । अहिले त्यसैसगँ आमा गएको हुन सक्ने आफुलाइ शंका लागेको उनले बताएका छन ।

आमा गए पछि एक दुई पल्ट फोन भने गरेको छोराहरू बताउँछन । फोन गरेर अब आफू नआउने राम्रोसगँ बसेर पढ्नु भन्दै भनेको उनिहरु बताएका थिए । आफुलाई उक्त केटाको बारेमा भने केही पनि थाहा नभएको छोराले बताएका थिए। फोनमा बुवासगँ बोलेको भनेर ढाट्ने गरेको उनले बताए ।

बुवासगँ बोल्दा आफुहरु पनि बोल्ने गरेको तर आमा अरु सगै बोल्दा पनि बुवासगँ बोलेको भन्ने तर त्यो बेलाभने आफुहरुलाइ बोल्न नदिने गरेको उनिहरु बताउछन । प्रेम बमजन भने श्रीमतिलाई घर आउन आग्रह गर्छ्न । आएर छोराहरुको हेरचाह गरि सगैं बस्ने भन्दै सम्पर्कमा आउन पनि उनले अनुरोध गरेका छन । (भिडियो हेर्नुस)

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर