२०७८ आश्विन १०, आईतवार १७:१२ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

अहिले को समय सामाजिक संजाल प्रयोग गर्ने सायद कमनै होला न जान्ने मानिस यस्तै मा वीरेन्द्रनगर १० सुर्खेतका श्याम ओली र मीना शाही दुवैजना पेशाले शिक्षक हुन ।सामाजिक संञ्जाल टिकटकलाई प्रयोग धेरैले आ-आफ्नै किसिमको र आ-आफ्नै शैली प्रयोग गरेर भाइरल भैरहेका छन्।त्यस्तै यो जोडीले विद्यालयमा बनाएको टिकटक भिडियो पनि त्यस्तै भा इरल बनिरहेको छ।कहिले छोराहरूसँग नाचेको त कहिले स्कुलमा बनाएको टिकटक निकै नै भाइरल बनेको पाइन्छ।कतिपयले त स्कुलमा पढाउने शिक्षक-शिक्षिका भएर पढाउन छाडेर टिकटक बनाएको भन्दै आलोचना समेत गर्नुहुन्छ।

तर उहाँहरू विद्यालयको समयमा नभएर अतिरिक्त समय मिलाएर टिकटक बनाएको कुरा गर्नुहुन्छ। कहिलेकाही विद्यार्थीहरूलाई मनोरञ्जन समेत आव श्यक पर्ने भएकाले यसलाई नकारात्मक रुपमा नै लिनुपर्छ भन्ने पनि नभएको उहाँ बताउनु हुन्छ। उहाँहरू को दुईजना छोराहरू पनि हुनुहुन्छ र अर्को सुखद कुरा के छ भने हामी अधिकांश शिक्षक शिक्षिकाहरूको छोराछोरी नीजि विद्यालयम पढाउने गरेको पाइन्छ तर उहाँहरूको सोच अलिक भिन्न छ।उहाँहरूले आफ्ना दुवैजना छोराहरूलाई आफूले अध्यापन गरिरहेको सोही कोपिला मा, वि, पढानुभयो।

अहिले जेठो छोरा ब्याचलर पढ्दै छन् भने कान्छा छोरा १२ मा पढ्दै गरेका छन्।अर्को रोचक पक्ष चाहिँ उनीहरूको छोराहरूलाई ममीले भन्दा पनि बाबाले पकाएको खानेकुरा खुब मन पर्ने गर्दछ।ममीले केही वर्षयता किचन जानुपरेको छैन।बिहान र बेलुकाको समय श्रीमानको किचनको समय हुनेछ।उनी सँगै पढाउने कतिपय महिला शिक्षिकाहरूको गफ सुन्दा आफूहरू किचनमा धेरै काम गर्नुपरेकोले दिक्क लागिरहेको जस्तो कुरा सुन्दा उनलाई आफू पनि किचनको काममा उस्तै छु भन्न मन लागेको तर नबताउने आफू चाहिँ भन्दै रमाइलो पाराले उनी बताउँछन्।

छोराहरू भन्छन अब एकजना छोरी पाइदिनु भनेर बेलाबेलामा भनिरहेका हुन्छन् तर अब त्यो संभावना टरेको र अब आफैं बिहे गरेर छोरी जन्माउ भनेर उनीहरू भन्ने गरेको म्याम मीना शाही बताउनु हुन्छ।श्रीमानलाई पनि अब एउटा छोरी भैदिए त घर नै उज्यालो हुने थियो जस्तो लागेर आउँछ।

हेर्नुहोस रमाइलो अन्तरबार्ता ,,

 

 

प्रतिक्रिया

सम्बन्धित खवर