२०७८ आश्विन १०, आईतवार २०:१५ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

आफू शारीरिक रूपमा अलिकति कमजोर भएपनी आफुले आफू लाई अन्य सपांङ्ग मानिस भन्दा कम छैनन रमेश प्रसाईं उनलाई एउटा स्पष्ट बक्ता को रूपमा सबैले चिन्दछन !
केही समय अघि अनलाइन मिडियामा रमेश को बच्चा जन्मिएको भनिएपनी अहिले आफै बच्चा पैदा हुने मिति सबैलाई शार्बजानिक गरिन !

निकै शक्तिशाली वक्ता र सहयोगी भावना भएका रमेश प्रसाईंले नन्दासंगा विवाह गरेको लगभग १० महिना भएको छ ।उनीहरुले निकै धुमधामसंग विवाह गरेर आफ्नो मायालाई दिगो रुप दिएका थिए ।उनीहरुको जोडी देख्दा सम्पूर्ण नेपालीहरु निकै खुशी देखिएका छन् ।

रमेशको सहारा बन्दै आएकी नन्दा निकै बुझकी छिन् ।उनको अनुसार विवाह गरेपछि अहिलेसम्म कुनै किसिमको झ गडा उनीहरू बीच भएको छैन ।रमेश र नन्दालाई संगै देख्दा अझैपनी मान्छेले भर्खरै माया गास्दै गरेको जोडी जस्तो देख्ने गरेका छन् ।

रमेश र नन्दा अहिले मातापिता बन्न लागेका छन् ।उनीहरूको मायामा अब नयाँ सदस्यको आगमन हुँदै छ ।उनीहरू अहिले एकाअर्कालाई यसैको माया र सद्भाव बाड्नमा बेस्त छन् ।नन्दा आफुले रमेश जस्तो श्रीमान पाउँदा निकै हर्षीत भएको बताउछिन् ।

यसरी अहिले यो जोडीको माया गाढा हुने क्रम जारी छ।उनीहरूलाई हुन गइ रहेको सन्तान लाभको डाक्टर ले पौष १० गते डेट दिएको बताईन र सबैलाई त्यति खेर को लागि अहिले नै निम्तो भन्दै भन्नू भयो ! उहाहरु सबैलाई शुभकामना !!

 

हेर्नुहोस भिडियो कुराकानी ,,

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर