२०७८ आश्विन १०, आईतवार २२:१३ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

गुल्मी:- पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी बिनिता कुमालको जीवन कहानी समेटिएको गीत सार्वजनिक भएको छ । सानै उमेरमा आमाले छाडेर गएको र बुबा विदेशमा रहेकी उनको भिडियो युटुबमा आएपछि उनी भाईरल बनेकी थिईन् । उनै विनिताको जीवनी समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो । उक्त गीतमा विनिता आफैले पनि अभिनय गरेकी छिन् । उनको वास्तविक जीवन कथामा आधारित ए मेरो बाबा नामक लोक गीतिसंग्रह सार्वजनिक भएको हो ।भिडीयो अन्त्यमा राखिएको छ:

गुल्मी जिल्लाको इस्मा गाउपालिका भोजराज कुमाल करिब आठ महिनाबाट साउदिको अस्पतालमा जीवन बेथित गरिरहेका छन् ।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ ।उनी अस्पतालबाट निस्किएर छिटै घर फर्कने भएका छन।

आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो।

लिलबहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेलाबखतमा दिन दु खि र पि डितहरुको घा उमा मलम लगाइनै रहन्छन् ।बिनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै नहुदा कुरा गर्न नै नपाएको भनिसकेपछि लिलबहादुरले एउटा एकदमै गतिलो मोबाइल फोन बिनितालाई गिफ्ट स्वरुप पठाइदिएका हुन् ।उक्त उपहार पाएसगै बिनिता यति धेरै खुसि भइन ।

बिनिताको नाममा उठेको पैसा उनकै नामको बैक खाता खोलेर जम्मा गरिनलागेका छौ ।घरखर्चको लागि भन्दै ५ हजार बिनिताको हजुरबुवालाई बुझाईयो ।यसरी सहयोग दाताबाट सहयोग मिलिरहदा बिनिताले खुसै हुँदै गित गाएर पनि सुनाईन ।

बिनितालाई आफ्नि आमाले छोडेर अन्यत्र भनी व्यक्ति सग बिवाह गरेको कुरो साउदिमा रहेका श्रिमानलाइ सुनाइयो ।श्रिमतिले महिनाकै १-२ लाख माग्ने गरेको र आफुले पुर्याउन नसक्दा बेलाबेलामा घर झ गडा पनि हुने गरेको उनिले बताए ।

अहिले भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सुधारिएको छ र फेरि पनि पुर्णत अप्रेसन गर्ने तयारिमा छन् ।सुधारिएको जस्तो देखिए पनि दुखाइ कम नभएको र बिल्कुलै हिड्न नसक्ने उनी बताउँछन् ।आठ महिनाबाट यसरी हस्पिटल मै थलिएका उनिलाई चिकित्सकले भने निको हुने बताउदै आएका छन् ।

बिनिता कुमाल अहिले धेरै खुसि छिन् ।पहिलेको जस्तो अहिले बिनिताको घरमा गाँस बाँस कपासको कतिपनि कमि छैन् ।अहिले बिनितालाई धेरै संघ संस्थाले सहयोग गर्नुभयो ।उक्त संस्थाले खाद्य सामाग्री शैक्षिक सामाग्रि नगद सहित सम्पुर्ण आवश्यक चिजबिजको राम्रो बन्दोबस्त गरिदिएका छन् ।यो सबै सगै बिनिता एकदमै खुसि भएकि छिन्।अब पढ्न पाउने भइयो र आफुले देखेको सपना पूरा गर्न पाईने भयो भन्दै उनी खुसि भएकि हुन् ।

।बिनिताले आफ्नो आमाले आफू यस्तो बिराम हुदा पनि फोन समेत नगर्दा आफू दुखि भएको गुनासो सगै आमा जहाँ भएपनि सुखि रहनु यहालाई कहिले दुख नहोस् समेत भनेकि छिन् ।काठमाडौंबाट बिनितालाई भेट्न आएसगै बिनिताले तोते बोलिमा थुप्रै मिठा गितहरु समेत सुनाइन ।

गित को सुटिङ मा बास्तबिकता झै रुने बिनिताले सानै उमेरमा राम्रो अभियान समेत गरेकी छन दाइ हजुरबुवा र gtv चेनल का धेरै सहयोगी पत्रकार दिपक नेपाली का साथमा काठमाडौ मा उहाहरु आउनु भएको र आज गित समेत शार्वजानिक गरिसक्नु भएको छ ४ घण्टा मा झन्डै २ लाख जना ले हेरि सक्नु भएको छ हेर्नुहोस भिडियो मा गित पूरा मार्मिक शब्द!!!

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर