२०७८ आश्विन ११, सोमबार १८:२७ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

यी हुन गीता वलि ,केही समय अगाडि देखि टिकटकमा अत्याधिक भाईरल चेली । कुनै गीत बज्नसाथ उनी नाच्न पर्दैन उनको भाब आखाले भन्छ,अनुहारले देखाउछ,उनको लचकदार कम्मरले बताउछ लाग्छकी उनी अभिनय गर्नकै लागि जन्मेकी हुन । उनको दुनिया अरुको भन्दा अचम्मको छ ।

उनको घर कैलाली हो ।उनी पढ्नको लागि बर्दियामा बस्दै आईरहेकी थिइन ।पछिलो समय देखि काठमाडौमा भाइसग बस्दै आएको बताईन । छोटो समयमा नै चर्चाको अत्याधिक शिखरमा उक्लिन सफल यी चेलिको अनुहारको हाउबाउ, आम नेपालीले मन पराएको बताए ।

अत्यन्तै सरल,मिजाशिलो स्वभाबकी गीता थोरै बोल्छिन । मिठो बोल्छिन । उनका अहिले लाखौ फ्यानहरु छन । हजारौले एकैपटक उनका भिडियोहरु मन पराउछन । सबै देश तथा बिदेशमा बस्ने दर्शकले अत्याधिक माया दिएको उनको भनाई छ ।

मेचिकाली खबरका पत्रकार भोजराज थापा सग भएको रमाइलो कुराकानीमा उनले आफ्ना थुप्रै सपनाहरू भएको बताईन । अहिले टिकटकबाट छोटो समयमा भाईरल भएपछी चै के गर्ने के बन्ने भन्ने प्रश्न उनमा उब्जिएको छ । धेरै शुभ चिन्तकहरुले उनलाई ठूलो पर्दामा आउन समेत अनुरोध गरेका छन ।

अब हेर्नुस् भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित खवर