२०७८ आश्विन १७, आईतवार २०:०८ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

रुपन्देहि जिल्ला बुटवलको गौरी मगर आज टिकटकमा भाइरल हुनुहुन्छ । गिया मगर नामले टिकटकमा सबैले चिन्छन उनिलाई। शारीरिक रुपमा तौल अत्याधिक भएकै कारण आफू भाउरल भएको उन्को भनाई हो। आफू भन्दा धेरै कम तौल भएको उन्को श्रीमानसङ्ग फेसबुकबाट माया बसेर प्रेम विवाह भएको हो।

बुटवलमा बाग्लुङ गिरिन भ्याली कटेज एन्ड हुक्का हाउस नामक होटल सञ्चालन गर्दै आएकी छिन। गिया भन्छिन् आफ्नो तौलको कारणले गर्दा नै टिकटकमा सबै मानिसले मनपराउनु भएको हो।बाटोमा हिड्दा पनि मानिसहरुले जिस्काउने गरेको उन्ले बताईन।

आफ्नो तौल धेरै भएपनी श्रीमानले धेरै माया र साथ सधै दिएका छन।मो’टोपन गिया मगर र उन्का श्रीमानको बिचमा कहिल्यै आएन। छोरी जन्माई सकेपछि आफ्नो तौल यसरी बढेको गिया ले बताईन।घरपरिवारले पनि कहिल्यै मोटोपनको कारण आफुलाई नराम्रो केहि पनि नभन्ने बताईन।

उन्का श्रीमानले गियालाई तौल नघटाउनु भन्ने गर्नु हुन्छ। हिडडुल गर्न र आफुले मन परेको लुगा लगाउनमा केही असहज हुने उन्ले बताईन। श्रीमान आफू भन्दा धेरै सानो देखिने भएकोले कोहि कोहिले श्रीमान श्रीमती भन्दा विश्वास पनि गर्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर