२०७८ आश्विन २५, सोमबार ०९:४८ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

यी हुन रोल्पा जिल्ला त्रीबेणी गाउपालिकामा बस्ने ६९ बस्ने बुबा । भिम बहादुर झाक्री मगर अत्यन्तै हशिलो ,रशिलो उमेरको बुवा,जसको उमेर भन्दा नि हाशो र जवानिको गफ अझ मीठो,बुढेसकालले छोएपनी उत्तिकै जोश,जागर र फुलिलोपना । उहाको मेहेनत र कला देखि हामी त अचम्मै परेयौ ।

बुबा अत्यन्तै झिल्के स्वभाबको हुनुदो रहेछ १४ वर्ष कै उमेरमा आफुभन्दा ६ वर्ष जेठी केटिसग बिहे गरेको बताउनु भयो,मायामा सब चिज भुलिदोरहेछ,जिन्दगिको मज्जा नै यसमा छ भन्दै रमाईलो किस्सा सुनाउनु भयो ।

दुर्गम जिल्लामा बस्ने यी बुबाले मादल बजाई बजाई गाउन सक्नुहुन्छ,पुराना भाकाहरु मिठासपुर्ण तरिकाले गाउनु हुन्छ, अहिलेको यो पस्चिमी सस्कारले हाम्रो मौलिक भाकाहरु ओझेलमा परेको देख्दा उहालाई नरमाइलो लागेको बताउनु हुन्छ ।

जिन्दगीमा अनेकन दु खहरु गर्नु भएका यी बुबाको जीवन कहानी पनि रमाइलो रहेछ,पहिले पहिले अहिलेको जस्तो गाडिघोडा थिएनन,धेरै दिनसम्म भारी बोकेर हिड्ने गरेको बताउनु भयो,राम्रोसग खाना लाउन समेत धौ धौ थियो ।

बाकी भिडियोमा हेरौ ।

प्रतिक्रिया

सम्बन्धित खवर