२०७८ आश्विन २६, मंगलवार १९:५७ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

मानिसको जीवन भएर जन्म लिएपछि विभिन्न बाधा अड्चन आउने त गर्छन् नै गरिब भए पछी मानिस काम गरेर खान त सक्छ तर जब गरिब भएर उसलाई कुनै ठुलो रोग ले च्याप्छ नि तब हालत आफुले सोछे भन्दा कता हो कता हुन्छ !

अहिले सबैलाई दशै लागेको छ तर रुकुम जिल्ला घर भएका रुद्र बुढाथोकी आफ्नु उपचार खर्च न भएर आफ्नो मृ त्यु पर्खुनु बाहेक अन्य केही न भएको बताउछन !

रुकुम जिल्ला बाट ४ बर्ष अघि उनी काम गर्न को लागि काठमाडौ आएको बताए तर बिस्तारै उनको स्वास्थ मा समस्य हुँदै गयो र उनी ले जब चेक जाँच गरे तब उनलाई आफ्नो किड्नी खराब भएको पत्तो पाए र काठमाडौ को बाटो र गल्ली मा उपचार को लागि पैसा माग्नु थाले !

कसैले दिने कसैले गाली गर्ने गरेको बताए मिडिया कर्मी कृष्ण ले पहिला पनि उनलाई सहयोग गरेको र फेरि २/३ सय पटक फोन गरेको हुदा सहयोग जुट्छ कि भन्दै भिडियो बानाएको हुन ! घर मा जम्मा ६ वटा छोरी भएको बताए का उनी अहिले काठमाडौ मा २ छोरी र बुढा बुढी बस्दै आएका छन !

तेस मा पनि उनकी माइली छोरी मानसिक रोगी भएको बाउछिन त्यो घर बेटि आमा , घर बेटि आमा पनि निक्कै मन कारी रहेको पाइयो ! उनि ले नै रुद्र को श्रीमती र नानिहरु लाई काठमाडौ मा बोलाएको बताइन ! किनकी उसलाई खाना पकाउन र केही भै गयो भने पनि हामीलाई गाह्राे हुन्न भन्नकोलागी र राम्रो हेर बिचार होस भनिर उनको परिवार लाई बोलाएको हु भन्नू हुन्छ घर बेटि आमा र किड्नी फेर्ने बेला आफू पनि सहयोग गर्ने बताइन !

सबैले यी दाइलाई सानो सहयोग गरि दिनु होला
हजुरहरु को सानो सहयोग ले कसैको जीवन बच्नेछ !!

 

हेर्नुहोस भिडियो मा

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर