२०७८ आश्विन २६, मंगलवार २२:५४ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

सबै को घर घर मा दशै आइसकेको छ तर कतिपयले आफ्नो घर को आर्थिक अवस्था कम्जोर भएको हुदा आफ्ना छोराछोरी लाई भनेको जस्तो लगाउन र खाना पनि दिन सक्दैनन , जब आफ्नो क्षमता भन्दा बाहिर को माग हुन्छ तब सबै कुरा गाह्रो हुँदै जान्छ !

अहिले सबै जना युटुबे ले यस्तो गर्‍यो तेस्तो गर्‍यो भन्दा भन्दै गर्दा एक कुशल पत्रकार भनौ या सहयोगि मिडिया कर्मी किशोर श्रेष्ठले गरिब र बिपन्न घर परिवार लाई दशै को लागि सानो साहयोग गर्नु भएको छ !

हुनत उहाँ को युटुब बाट त कमाई के हुन सक्थ्यो र उहाँ आफू लाई एउटा कुशल मिडिया कर्मी समाज सेवि को रूपमा चिनिनु हुन्छ र उहाँ को एउटा कुशल काम र इमानदारी ता लाई हेर्दै सहयोगि दाताहरु बाट सहयोग पनि मिल्ने गर्दछ !

यस्तैमा आज मोरङ को उर्लाबारी मा रहेका दुखी र दशै मनाउन गाह्राे भएका ४१ घर परिवार लाई सहयोग स्वारुप खाद्यान्न को सामानहरु बितरण गर्नु भएको छ , एउटा सानो
भेला गरि सोही ठाउँ का स्थानीय जनप्रतिनिधि
सचिन शाक्य को उपस्थिति मा सप्पन्न गरिएको छ !

यसरी सबै जना ले अलिकति गरि सहयोग गरि दिदा जो बिपन्न परिवार हुनुहुन्छ उहाहरुलाई ठूलो खुशी मिल्ने छ ! ज जसले सहयोग गर्नु भयो उहाहरुलाई लाखौ धन्यवाद !!्

 

हेर्नुहोस भिडियो ,,

 

प्रतिक्रिया

सम्बन्धित खवर