२०७८ आश्विन २७, बुधबार ०८:३० गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

कहिले श्रीमान श्रीमती को घर झगडा एकले अर्कोलाई छोड्ने श्रीमान ले दोश्रो बिबाह , ह त्या हिंसा जस्ता विभिन्न खालका सामाजिक घ ट नाहरु समाज मा घटिरहेका हुन्छन् , मानिसहरु जति शिक्षित भयो अहिले त्यति नै अपराधीक घ ट ना बढिरहेको पाहिन्छ !

तनहुँ जिल्ला निवासी धन बहादुर बिक एक सामान्य परिवार मा जन्मिएका हुन गरिबी को कारण ले उनी बिदेश पनि गएको बताउछन् , बिदेश मा पनि राम्रो कमाइ रहेको बताउछन !
तर घर मा बिबाह गरि बिदेश गएका श्रीमान लाई घर आउन कर गरे पछि उनी नेपाल फर्के !

समय बित्दै गयो नेपाल मा नै केही गरौभन्दै उनी आफ्नै सानो फर्निचर खोले को बताउछन
श्रीमती को कारण ले घर मा आमा र भाइ संग छुट्टिएर बसेको बताए , सबै श्रीमती को पछी लाग्दा यस्तो भएको भन्छन !

कुरा असोज ४ गतेको हो उनी काम को लागि घर बाट त्यो समय उनको श्रीमती ले उनलाई फोन गरि म दमौली दिदी को मा जान्छु भनी हिडेको १२ बजे फोन गरिन तर त्यस पछि मैले फोन गर्दा उनको फोन अफ भन्यो यता उता सबै लाई फोन गरे तर कसैले छ भनेन !

अन्त मा उनले ५ गते आफै फोन गरि मलाई न खोज्नु म अर्को बिबाह गरि सके भनी भन्छिन
र त्यो समय मलाई यस्तो लाग्यो बिश्वास गरेको मान्छेले धो का यसरी दिएपछि के लाग्छ र , उनकी सासू चाहिँ एक दम ज्वाइँ लाई धेरै माया गर्नुहुदो रहेछ , भन्छिन यो बाबू र ज्वाइँ लाई छोडेर किन हिडि म आफै मेरो छोरी खतम हो भन्छु भन्छिन !

साथ मा ४ बर्ष को छोरो लिएर आएका उनी अब मलाई डि भोर्स गरि बाटो खुलाइदिनु पर्‍यो भन्छन त्यो श्रीमती त मलाइ चाहिदैन तर आफ्नो बाटो त सफा गर्नु पर्‍यो भन्दै मिडियामा आएका छ्न ! अब समय पनि कस्तो आयो आफ्नै श्रीमती संग पनि बिश्वास गर्नु गाह्रो हुन लाग्यो !

 

हेर्नुस भिडियो मा अझै

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर