२०७८ आश्विन २७, बुधबार १६:२८ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

प्राय सबै को घर मा दशै नजिकिए संगै यस समयमा धेरै व्यक्तिहरु आफ्नो घर सजाउन तर्फ लाग्ने गर्दछन। त्यस मध्ये एक हुन् प्युठान का सुदन पाण्डे। प्युठान जन्मिएका सुदन पाण्डे गीत गाउँन धेरै नै रुचि राख्छन। प्युठान जिल्लाको ऐरावती गाउपालिका वडा न.६ महेन्द्रदीप मा उनको घर पर्दछ।

गित गाउन उनलाई जहाँ पनि मन लाग्ने रहेछ मेलामा जादा होस् वा जुनसुकै अवस्थामा पनि पनि उनले गीतहरु गुनगुनाउने गर्दछन्। उनको गीत प्राय धेरै ले मन पराउने गर्दछन्। सानै उमेर देखि गीत गाउने सुदन एक कलाकार बन्ने उनको धोको छ तर आफ्नो आर्थिक अवस्था न्यून भएको कारण ले आफ्नो इच्छालाई मा रेर बस्नु परेको छ।

कक्षा १२ को परिक्षा दिएर बसेका सुदनको प्रतिभा लाई बाहिर ल्याउनु पर्छ भनि मेचीकाली खबर का पत्रकार भोजराज थापा उनको अन्तरबार्ता लिन पुग्दा उनले गीतहरु गुनगुनाउदै आफ्नो काममा ब्यस्त भएका थिए। जब भोजराज थापा उनको घरमा पुगे उनि खुशी भए।

जब उनको प्रतिभा सार्बजनिक भयो त्यसपछि सबैले उनलाई धेरै ले नै गीत राम्रो छ , तिमि एक राम्रो कलाकार बन्न सक्छौ भन्ने प्रतिक्रिया आएको छ। सुधन भन्छन मलाई कुनै गीतको लागि अफर आयो भने म गाउँन सक्छु। कला भएको ब्याक्तीहरु लाई हामी सबै ले सहयोग र सम्मान गरौ !

अझै जानकारीको लागि भिडियो हेर्नुहोस !!

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर