२०७८ आश्विन २७, बुधबार २१:२१ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

समय पनि कस्तो आयो आफै ले आफुलाइ नै बिश्वास गर्नु सं खा लाग्न थाल्यो यस्तै मा हेर्नुस ललितपुरमा आफ्नै श्रीमतीले श्रीमानलाई धा रीलो ह तियारले प्रहार गरेर ह त्या गरेकी छिन् ।श्रीमती रोजिना ब्लोनले आफ्नो श्रीमान राजकुमार बोल्नलाई मा र्न अरु मान्छे लगायत आफ्नै बहिनीलाई समेत खटाएकी थिइन् ।सालीले आफैं गु न्डा बोलाएर भिनाजुलाई ह त्या गर्न सघाएको थिइन् ।

श्रीमानको ह त्या गरेपछि उनीहरूले उनको श व खोलामा फालेका थिए ।अहिले उनीहरूका ५ जना छोराछोरीको बिजोक भएको छ ।ठेकेदार र मिस्त्रीको काम गर्दै आएका उनलाई आफ्नै श्रीमती र सालीले बी भ त्स तरिकाले मा र्नु निकै दु:खद घ टना हो ।

श्रीमान श्रीमतीमा झ गडा हुनु भनेको निकै सामान्य कुरा हो ।अलिअलि मनमुटाव आउनु सामान्य मान्न सकिन्छ तर यसरी संगै बाँच्ने संगै म र्ने कसम खाएर विवाह गरेका जोडीले यसरी ह त्या गर्नुले परिवार र समाजमा निकै नराम्रो संदेश फैलिएको छ ।

हामीले अझै रिपोर्टिङ गर्दा श्रीमतीले लगभग १ महिना अगाडि देखी श्रीमानलाई मा र्ने योजना बनाएको देखिएको छ ।अहिलेसम्म जम्मा ४ जनालाई हि रासतमा राखेर अनुसन्धान गरिदैछ भने लगभग ८ जनाको सम्लङ्ग भएको गाउँलेहरुले बताउँदै आएका छन् ।

दशैको मुखमा आएर आमा कै कारण आफ्नो बुबा गुमाउनुको पि डा ती छोराछोरीलाई कति होला हामी कल्पना समेत गर्न सक्दैनौ ।उनीहरुको भविष्य अब कता मोडिएला हामीले सोच्न समेत सक्दैनौं ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर