२०७८ कार्तिक १, सोमबार १६:०६ गते | २०७८ मंसिर १७ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

बिनय जङ्ग बस्नेत र पुजा बिस्वकर्मा बिबाह पछि पहिलो पटक मिडियामा आएका छन । उनिहरुले आफ्नो हनिमुनको यात्रा,कहिले बच्चा जन्माउने अबका कार्ययोजनाहरु के के बारे खुलेर बताएका छन । पुजाले बिनय जङ्ग बस्नेतको प्रेम प्रस्तावलाई कार्यक्रमकै अगाडि स्विकार्दै गर्दा गहभरी आँसु पारेकी थिइन ।

पुजाले भनेकी छिन,उमेरले जिवनमा फरक नपार्ने भएकाले बिनय जङ्ग जस्तो श्रीमान पाउनु आफैमा भाग्यको कुरा भएको बताएकी छिन । आफुले एउटा् अभिभावक पाएकोमा हर्ष ब्यक्त गरिन । बिहे अगाडि गर्ववती भएको भन्ने कुरालाई खण्डन गरेका छन ।

यो पनि पढ्नुस :

बिनय जङ्ग बस्नेत र पुजा बिस्वकर्मा अन्तत बैबाहिक सम्बन्धमा गासिएका छन । लामो समयको प्रेम सम्बन्धलाई उनिहरुले हिन्दु परम्परा अनुसार सस्कार र सस्कृती सहित बिबाह गरेका हुन । हामिले नाटकिय बिबाह नगरी वास्तविक रुपमा मन मिलेर बिबाह गरेको बताए ।

बिनय जङ्ग बस्नेत बेवारिसे ला स ब्याबस्थापान गर्दै आएका एक असल समाजसेवी हुन भने पुजा बिस्वकर्मा भने पुर्व युटुबर थिइन । विभिन्न सामाजिक सन्जालमा यो जोडिले आफ्नो प्रेम सम्बन्धलाई खुलेर नै बाहिर ल्याएका थिए । सबैले यो जोडिलाई माया र सद्भाव पनि दिएका थिए ।

बिनयजङ्ग बस्नेतले शुभकामना दिनुहुने सम्पुर्ण शुभ चिन्तकहरुलाई धन्यवाद पनि दिए,पुजा सग मन्दिरमा सिन्दुरपोते गरिरहदा बिनय आफैमा पनि खुशी देखिन्थे,जे होस ढिला भएपनी उनले आफुलाई परंरागत रुपमा आधिकारिक बिहे गरेका छन ।

दुबै पक्षका घरपरिवारको सम्लगनतामा उनिहरुले बिबाह गरेका हुन । उनिहरुको सुरुमा एक कार्यक्रम मार्फत चिनजान भएको थियो । आफ्नो लामो प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा परिवर्तन गर्न पाउँदा दुबैमा खुशी छाएको थियो । हाम्रो तर्फबाट पनि बैबाहिक बन्धनको शुभकामना यो जोडिलाई !

 

प्रतिक्रिया

सम्बन्धित खवर