२०७८ कार्तिक २, मंगलवार १२:४१ गते | २०७८ मंसिर १८ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

भुवन परियार र मैना परियारको आज बिबाह भएको २८ वर्ष भएछ । भुवनले मैनालाई मोहनी लगाएर ल्याएका रहेछन । मुसुक्क हास्दा देखिने सेतै दातहरु,मीठो मुस्कान,राम्रो आनिबानी,चालचलन ले भुवन यति मोहित भएछन कि उनले मैनालाई बिहे नगरी नछाड्ने भएछन ।

अहिले मैना ४१ वर्षकि र भुवन ४० वर्षका भएछन । दुबैले एक अर्कालाई अत्ध्याधिक माया गर्छन । सानो परिवार अभाबमै भएपनी हाशी खुशी बसेका छन । यती मिट्ठो माया गरि मिलेर बसेका यी जोडिलाई देख्दा कसको मन खुशी नहोला र ।

सानै उमेरमा बिहे गरेका यी जोडिको दुई सन्तान छन ।एक छोरा र एक छोरी । त्यो बेला पढ्ने जमाना नभएको र अभाब गरिबिले पढ्न नपाएको बताउछन भुवन । गाउले र आफन्तको सहरामा मैनालाई फकाएर बिहे गरेको बताए। ज्यादै रमाइलो र हशिलो स्वभावका भुवन पुराना दिन सम्झी लजाए ।

उता मैना पनि तरकारी केलाउदै श्रीमानको कुरामा होमा हो मिलाउदै ल्याएपछि आए,भन्छिन । प्रशस्त जग्गा जमिन नभएका कारण भारी बोक्ने,ज्याला मजदुरी गर्ने गर्छन,सुख दु ख जिन्दगी राम्रै चलेको बताउछन यी जोडि । बाकी कुराकानी यो भिडियोमा हेर्नुस :

 

प्रतिक्रिया

सम्बन्धित खवर