२०७८ कार्तिक ४, बिहीबार १९:३४ गते | २०७८ मंसिर १८ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

नेपाली हामी आफ्नो सन्तान भए भबिस्य मा
आफू र परिवार सबै खुशी र सुखी राख्ने सबै को सोच हुन्छ तर आफ्ना बाल बच्चा सानै हुदा बुबा आमा ले छोड्दा कस्ले के गर्नु सक्छ यस्तै मा हेर्नुस यी साना भाइ आफ्नो बाबा लाई ।

आफ्नो बुवाको चितामा आगो लगाउनुको पिडा जस्ले भोगेको हुन्छ उसैलाई मात्रै थाहा हुन्छ त्यो पनि ९ बर्षको उमेरमा नै । ९ बर्षको छोरा र ११ बर्षकि छोरी अनि तीस बर्षिय श्रिमतिलाई चटक्क छोडेर श्रिमान सधाका लागि बिदा भए ।

कस्तो संयोग भयो भने नया लुगा जुत्ता चप्पल किनिदिन्छु छोराछोरीलाई भनेकै केहि दिनमा नै उनिले यो संसार छाडे र त्यो सपना सधाका लागि अधुरै भयो ।स-साना नाबालक छोराछोरी भर्खर त कोपिला लाग्दैथियो पुरै फर्किन नपाउदै अन्ततः ओलाइ झर्नु पर्यो ।

शरिरको मेरुदण्ड जस्तै हो बुवाको उपस्थिति ।बिना मेरुदण्ड शरिरको हाल र बिना बुवाको घरको हाल एउटै हो ।घरमा कमाएर ल्याउने मान्छे कोहि छैन आउने बाटो पनि कतैकेहि छैन र आर्थिक अवस्था पनि एकदमै कमजोर भएको उक्त परिवारलाई अहिले हदसम्मको दुख छ ।

 

हेर्नुस भिडियो मा अझै !!

 

 

प्रतिक्रिया

सम्बन्धित खवर