२०७८ कार्तिक ४, बिहीबार २१:४८ गते | २०७८ मंसिर १८ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

सम्बन्ध यस्तो चिज हो जो कुनै आफै बन्छ त कुनै बनाउनु पर्दछ , सायद मानिस को भाग्य भनौ या कर्म जन्म पछि छोरी होस या छोरा सबै ले बिबाह बन्धन मा बाधिनु पर्ने हाम्रो समाज छ!

यस्तै मा धरान जन्म घर भइ हाल बिबाह गरि मोरङ जिल्ला को बिराट चोक मा बस्दै आएकी एक चेली कबिता प्याकुरेल अहिले आफू पि डा मा परेको बताउदै मिडियामा आएकी छिन !

घर परिवार को सल्लाह मा दुबै जना राजी खुशी भइ बिबाह गरेको बताउने उनी एक शिक्षित महिला रहेको बताइन , बिबाह गर्नु अघि उनी ब्याचलर पास गरि सकेको बताइन, उनलाई बिबाह पश्चात् पनि पढाई गर्ने सर्त गरेको बताइन ।

उनी धरान मा युनिलिभर मा काम गर्ने गरेको र धरान मा नै को ठा रहेको र उनी बिराटचोक मा खासै घर न आउने गरेको भन्छिन यसै मा उनी भन्छिन बिबाह गरेको ३ / ४ महिना पछि बाट उनी बिदेश जाने कुरा गरे तर त्यस पछि उनी बिदेश छन या नेपाल मा केही अत्तोपत्तो छैन ।

घर मा बसेको ४ बर्स भइ सक्यो अहिले सम्म न फोन न केही खबर मलाई जब बिदेश जान्छु भनी हिडेको केही महिना मा मलाई फे क आइडी बाट मेसेज गरेको र त्यो फेसबुक मा एउटा केटि को साथमा फोटो सङै रहेको बताइन । त्यो केटि पनि पहिला धरान मा संगै काम गरेको भन्छिन ।

अहिले ४ महिना देखि उनी माइती मा बस्दै आएको भन्छिन , उनी भन्छिन अब जहाँ भएपनी एक पटक भेट्नु पर्‍यो र सङै बस्ने वा के गर्ने तेति खेर नै कुरा गरौला भन्छिन । शिशिर तिम्सिना जसरी पनि भेट्नै पर्छ भन्दै उनी भन्छिन जहिले पनि माया गर्ने मान्छे यति टाढा हुन सक्दैन भन्छिन ।

 

हेर्नुस भिडियो मा अझै प्रष्ट !!!

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर