२०७७ पुष ५, आईतवार ०७:५६ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

 

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता लिभरपुलले सानदार जित दर्ता गरेको छ ।

लिभरपुलले घरेलु टोलि क्रिस्टल प्यालेसमाथि ७-० गोलको फराकिलो जित निकालेको हो ।
पाहुना टोलि लिभरपुलको जितमा रोबर्टो फिर्मिनो २, महोमद सलाह २, टाकुनी मिनामिनो , साडियो माने, जोर्डन हेडरसनले समान १-१ गोल गरे । पहिलो हाफमा नै ३-० गोलको आरामदायी अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा पनि थप ४ गोल गर्न सफल भयो ।

खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोल बाट अग्रता बनाएको लिभरपुलले ३५औं मिनेटमा मानेको गोलमा २-० तथा ४४औं मिनेटमा फिर्मिनोको गोलबाट पहिलो हाफभर ३-० गोलको अग्रता बनाएको थियो ।

त्यस्तै दोस्रो हाफको ५२औं मिनेटमा हेडरसनले गोल गरि लिभरपुललाई ४-० गोलको अग्रता दिलाए । त्यसपछि ६८औं मिनेटमा फिर्मिनोले पुनः व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको ८१औं मिनेटमा र ८४औं मिनेटमा सलाहले गोल गरि लिभरपुललाई ७-० गोलको फराकिलो जित दिलाए ।

उक्त जितसँगै लिभरपुल दोस्रो स्थानको टोटनह्यामसँग ६ अंकको अग्रता बनाएको छ । तर टोटनह्यामले लिभरपुलको भन्दा एक खेल कम खेलेको छ ।लिभरपुल कुल १४ खेलबाट ३१ अंक सहित शिर्ष स्थानमा यथावत रहेको छ । यता पराजि क्रिस्टल भने समान खेलबाट १८ अंक सहित १२औं स्थानमा रहेको छ ।

अन्य खेलको नतिजा
म्यानचेस्टर सिटी विरुद्ध साउथह्याम्टन (१-०)
आर्सनल विरुद्ध एभर्टन (१-२)
फुल्ह्याम विरुद्ध न्युक्यासल (१-१)

प्रतिक्रिया

सम्बन्धित खवर