२०७८ कार्तिक २१, आईतवार २२:२८ गते | २०७८ मंसिर १६ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

काठमाडौं । गायक समिर तामाङ ‘भिटेन’को नयाँ गीत ‘गल्ली सडक’ युट्युवको ट्रेन्डिङ एकमा पुगेको छ । एकसाता अघि अपलोड गरिएको उक्त गीत युट्युवको ट्रेन्डिङ एकमा परेको हो ।

प्राय उनी आफै मा भा इ रल नै हुन कलाकार भएपछि मन पराउने र मन न पराउने दुबै खाल्का दर्शक हुन्छ ,उनको गीतमा नेपाली राजनीतिलाई व्यङ्ग्य गरिएको छ । उनी पहिलेबाटै गीतकै कारण आलोचित हुँदै आएका भिटेन र १/२ पटक त उनी प्रहरी को फन्दामा पनि परेकानै हुन ।

कतिपय पटक प्रहरीले उनलाई गीतकै कारण पक्राउ गर्दै आएको छ । गीतमा प्रयोग भएका शब्द भाषाका कारण उनलाई प्रहरीले पक्राउ गर्दै आएको थियो। तर उनी सच्चिने भन्दै प्रहरीसामु प्रतिबद्धता जनाउँदै आएकाले छुट्दै आएका थिए ।

यो पटकको गीतमा पनि उनले भाषा उस्तै प्रयोग गरेका छन् । यो पटक उनले आफू पक्राउ पर्दाका अनुभवलाई गीतमा उतारेका छन् । यद्यपि उनको गल्ली सडक बोलको गीत डिजिटल बजारमा लोक्रप्रिय बनेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर