२०७८ मंसिर ८, बुधबार १९:२१ गते | २०७८ मंसिर १७ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

विश्वले काचुली फेर्दै जादा धेरै परिवर्तन भएको छ ।बाहिरी संसार परिवर्तन भएता पनि अझै पनि मानिसहरुको सोचमा परिवर्तन भएको छैन।यो भेदभाव मानिसहरुको मस्तिष्कमा यति धेरै गडेको छ कि मानिसले चाहेर पनि निकाल्न सक्दैन ।

जति यस्लाइ उखेलेर फाल्न खोज्यो त्यति गड्दै जान्छ ।यस्तो भेदभावले गर्दा मानिसलाइ धेरै असर पुग्न गएको छ ।यसले गर्दा धेरैको जिन्दगी डुबेको छ भने कति पय त म र्न या मा रिन सम्म पुगेका छन ।यस्तो हर्कत आफ्नै आँखा अगाडि देख्दा पनि मानिसले चेत्न सकेको छैन ।

यसरी नै जातिय भेदभावमा पेलिएको पुर्व झापा जिल्लाकि अम्बिका दर्जी सहयोगको अपेक्षा गर्दै मिडियामा आएकी छिन ।उनले अन्तरजातीय प्रेम बिबाह गरेकी थिइन ।बिबाह गरेको २ बर्स सम्म त ठिकै थियो ।

उनी बिबाह गरेपछी उनको घरमा आवत जावत सबै बन्द भएको थियो ।जब माहामारिले लकडाउन भयो तब घर जाने गरे देखी र छोरो जन्मियो तब देखि श्रीमानले हेला गर्ने गरेको हो भनेर भन्छिन ।

पहिला म बिना बाच्न सक्दिन भन्दै माया देखाएर बिबाह गरियो तर अहिले अचानक के भयो यसरी त दलित होस भन्दै हेला गरि कु ट् पि ट गर्न थाले पछि हाम्री बिचल्ली भयो भन्दै रुन्छिन अम्बिका ।यस्ता अ प राधिलाइ कडा भन्दा कडा नीति नियम बनाएर सजाय दिने ब्यबस्थापन गर्नु पर्छ ।

हेर्नुस भिडियो ।।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर