२०७८ मंसिर ८, बुधबार १९:४९ गते | २०७८ मंसिर १७ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

नेपाल का लाखौं युवा युवती हरु बिदेशी भुमी मा परिश्रम र पसिना बगाउन बाध्य भएका छन्
त्यस्तै मकवानपुर जिल्ला को भुनरुङ वाड न ३ हाडिखोला बस्ने शृर्जना प्रजा घरमा आर्थिक आवस्था कमजोर भए पछि कामको सिलसिला मा बिगत ४ बर्ष देखि नेपाली चेली कुबेत पुगेकी थिइन् ।

उनी कुबेत पुगेको केही समय त राम्रै थियोे त र काम गर्दै जादा ४ महिना पछी देखि भने मालिक्निले उनलाई बन्दी बनाउनु का साथै विभिन्न यातना हरु समेत दिन थाले पछि उनी घर आउन समेत पाइनन ।

१० महिने छोरी छोडेर हिड्की शृजना प्रजा अहिले सम्म पनि कुबेतको कोठी मा बन्धक भएर बस्न बाध्य छिन । उनले लुकी छिपि साहुनिको आँखा छ्लेर मिडिया कर्मी सग सम्पर्क गरी उदार का लागि सहयोग माग्दै आँखा बाट आँसुका धारा बगाइन।

र त्यस पछी मिडिया शृर्जना प्रजा को घर पुग्दा उसका माया लाग्दा २ छोरी हरु ममीआउने दिनको प्रतीक्षा गरेर बसिरहेको देख्दा हाम्रो समेत मन भक्कानियो ।
बहिनी लाई घर पठाउछु भन्दै मालिकले बिगत ४बर्ष देखि ढाट्दै राखेको रहेछ भन्दै दाजु ले अब चाडै बहिनी को उदार होस् भन्नू हुन्छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर