२०७८ मंसिर ८, बुधबार २०:०८ गते | २०७८ मंसिर १७ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

सुखमा रमाउन मन कस्लाइ हुदैन र ! परिवार सङ बसि हरेक दिन सुख दुखमा रमाउन मन कस्लाइ हुदैन र ।बिदेशिनु त मान्छेको बाध्याता हो ।घरको समस्याले गर्दा हाम्रा देशका हरेक दक्ष मानिसहरु हरेक दिन बिदेशिनु परेको छ ।

सायद हाम्रो देशमा अवसर भएको भए पनि यतिका नागरिक अर्काको देशमा खुन पसिना बगाउन जानू पर्दैन थियो होला ।घरबार राखी साहुको बोज टाउकामा राखी हिडेका युवा मध्ये कतिपयले त घरको दुख बुजेर काम गर्छन भनी धेरै जसो युवा बाहिर गएपछी घरबार सबै बिर्सेर धेरै पि डा दिने गर्छन ।

कठै बिचरा हेटौडा घर भएकी गङ्गा राना मगरको नि परिवारमा यसरी नै धोकाको सिकार बन्न पुगेका छन ।पैसा कमाउन भनि घरको लालपुर्जा राखी बिदेश गएका श्रीमान सम्पर्क बिहिन भएका छन ।

घर जग्गा राखी गएका श्रीमानको अत्तोपत्तो नभएपछि घरमा साहु आइ दिन रात घर छोड्न भने पछि पि डि त गङ्गा आफै बिदेशिनु परेको कुरा बताउछिन ।उनी भन्छिन गए देखि न त साहु न ब्याज नै छ ।

साथिहरु बाट सम्पर्क गर्न खोज्दा जहिले रिसाउने र साथिहरुले सम्झाउन खोज्दा उल्टै रिसाएर गाली गर्ने गर्थे भनेर भन्छिन ।किन मानिसहरुको बुद्धि यसरी बिग्रदै गएको छ ।किन आफ्नै परिवारलाइ बि चल्ली पारी फ रार हुने गर्छन ।

हेर्नुस भिडियो ।।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर