२०७८ मंसिर ८, बुधबार २०:५१ गते | २०७८ मंसिर १७ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

भन्छन नि अभागिको कर्मै खोटो जता गए नि ठक्कर ।जति कोसिस गरे पनि जिन्दगिले पछाडी धकेल्दे पछि कहिले माथी जान सकिँदैन ।गरिबिको जिन्दगी यस्तै छ ।बिचरा अब त सुख कस्तो हुन्छ भनी महसुस गर्न पाइन्छ कि भन्यो त्यति नै दुख पि डाले घेरिन्छ ।गरिबिलाइ न त कुनै तेस्तो अबसरको वातावरण मिलेको हुन्छ न त कसैको सहयोग नै ।

कठै बिचरा कालिका न पा वाड न ३ स्थित रहेको बासु देव रेग्मिको घरमा गरिबी र रोगले यस्तो वातावरण उत्पत्ति भएको छ कि सुन्दा सबैको मन रुने गर्दछ । गरिबिको चपेटामा परेको पी डा त तेसै थियो तर अजै तेस्मा कलिलो उमेरकि छोरी जो दुधे बालक छिन तिनको के दोष थियो र दैबको आँखा लागेका हुन ।

बिचरा नानी भुइमा भर्खर पाइला टेकेर हिड्न के थालेकी थिइन यो पापी रोग ले गर्दा सानै उमेर देखि बाधेर राख्नु परेको देख्दा सबैको मन रुन्छ ।उनि उमेरमा अहिले १३बर्स बुगेकी नानीलाई बाधेर राखेको नि १२ बर्स भैइ सकेको रहेछ ।

अलि अलि पैसा हुदा उपचरा गर्न धेरै ठाउँ लगियो तर काहीँ उपचार नभएपछी यसरी राख्नु परेको कुरा बताउछन ।नानी जे नहुनु त्यहि भए पनि कसेकम घरको मुलि कमाउने मान्छेलाइ त राम्रो भएको भए हुन्थ्यो तर फुटेको कर्म बाशु पनि कमाउन भने बिदेश गएका उनि प्रेसर प्यारालाइस भएर एक पाटो नै चल्दैन । बिचरा सेवा नै धर्म हो तेसैले सकेको हामी सबैले सहयोग गरौ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर