२०७८ मंसिर ८, बुधबार २१:१० गते | २०७८ मंसिर १७ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

काठमाडौ । सामाजिक संजाल मा हालसालै एकदम भाईरल र राम्रै चर्चा कामाएकी टेक्सी वाली र कुनै समय एक भाइरल बखत बिस्ट यी दुई अहिले कान्छो नामक टेलिसिरियलको छायांकन स्थलमा उक्त सिरियलमा मुख्य भुमिका रहेका बखत बिष्ट र नुमा राई बिच गरिएको अन्तर्बार्ता आजको यश शृङ्खलामा तपाईहरु समक्ष हामी पेश गर्दछौ ।

नुमा राई जो पछिल्लो समय ट्याक्सि चालक उपनामले र पेशागत हिसाबमा पनि ट्याक्सि चलाउने भएसगै यततत्र सर्वत्र नै एकदमै भाइरल भएकि छिन् ।बखत बिष्टको कान्छो नामक टेलिसिरियलको तेस्रो शृङ्खलामा नुमा राईको उपस्थिति देखिने भएसगै छायांकन पनि लगभक सकिएको छ ।

बखत बिष्ट पछिल्लो समय जस्लाई आफ्नै श्रीमतिले छोडेर गएपछि उनी कहिले रुदै मिडियामा आउँछ त कहिले माफि माग्दै ।अहिले भने जसोतसो आफुलाई सम्हाल्दै आफ्नो अभिनयलाई निखार्दै उनले आफ्नो समय सिरियलमा खर्चिएका हुन् ।

अन्तर्बार्ताकै क्रममा बखतलाई नुमा राई जस्तो श्रीमती भए आफुलाइ हुने या नहुने भन्ने प्रश्नमा आफुलाई रुप शरिरभन्दा पनि मन बुझ्ने भए हुने भन्दै गर्दा नुमाले भने आफुलाई आफैजस्तो खाइलाग्दो र आफ्नो मन बुझ्ने चाहिएको उनिले बताइन ।अन्तरबार्ताकै क्रममा नुमा बताउँछिन् कि आफुले अभिनय सगसगै ट्याक्सि चलाउन नछोड्ने पनि उनले जिकिर गरिन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर