२०७८ मंसिर ८, बुधबार २१:४२ गते | २०७८ मंसिर १७ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

इलामको भालुपानी भन्ने ठाउँ नजिकै एक जोडि बाटोमा हिडिरहेको अवस्थामा भेटिए । मंसिर महिनाको चिसोमा उनिहरु एकसरो कपडा र खुट्टामा चप्पल लगएर एउटा झोला बोकेर हिडिरहेको भेटिए । उक्त अवस्थामा भेटिएका उनिहरु बिगत १३ दिनदेखि यसरी नै हिडिरहेको बताए । करिव ७ महिना अघि मात्र उनिहरुले बिबाह गरेको बताए । उनिहरुले अन्तरजातिय प्रेम बिबाह गरेका रहेछन । श्रीमान मगर रहेका छन भने श्रीमती पौडेल हुन । हेर्दा भर्खर २०/२२ वर्षको उमेर देखिने उनिहरु यसरी भोकै हिडिरहेका छन ।

मोरङको लेटाङ बुधबारे भन्ने स्थानमा आफुहरुको घर भएको उनिहरुले बताए । आफुले संखुवासभाकि पौडेल थरकी श्रीमती बिबाह गरेर लगे पछि घरमा आफ्नो सौतेनी आमाले श्रीमतिलाई चिर्पट दाउराले कुटपिट गरि अनुहार भरी चोट लगाएको र एउटा दात पनि झातिदिएको ती युवाले बताए । साथै श्रीमतिलाई खुडाले हानेर हात खुट्टा इत्यादी ठाउमा चोट भएको उनले बताएका छन । घरमा त्यसरी कुटपिट गरे पछि आफुहरु अहिले ताप्लेजुङ जान भने हिडेको १३ दिन भएको उनले बताए ।

बाटोमा कतै माग्दै खादै अहिलेसम्म हिडिरहेको उनको भनाई छ । दुई दिब बाट केही तातो खान नपाएको र एक जना होटलमा चिउरा र चाउचाउ दिनुभएको त्यही बोकेर खादै हिडेको उनिहरुले बताए । त्यसरी बाटोमा भेटिएका उनिहरु अहिले ताप्लेजुङमा भने आन्टि रहनुभएको र त्यही बोलाउनु भएकोले उतै गएर काम गर्ने भनी हिडेको बताए । कहिले पुगिन्छ उनिहरुलाई त्यो पनि थाह छिन । गाढी चढेर जाने पैसा पनि नभएको कारणले गर्दा आफुहरु हिड्दै जान लागेको बताए ।

बिबाह गरि लेटाङ आए पछि माइतिमा एक पटक फोन गरेको र उताबाट दुबै जना यता आउनु भनेको ती युवतिले बताईन । अनुहार र शरीर भरी नै चोट बोकेकी ती युवतीले यस्तो अवस्थामा आफुलाई आफ्नो आफन्तले देख्दा अचम्म मान्ने बताईन । अब उनिहरुको लक्ष भनेको जसरी पनि ताप्लेजुङ पुग्नु रहेको बताए । हिड्दै जादाँ कोहि कसैले केही सहयोग गरि आफुहरुलाई ताप्लेजुङ सम्म पुर्याउन सहयोग गरिदिए आफुहरु आभारी हुने उनिहरुको भनाई छ ।

यता ती युवक भने आफू पहिले गीत लेख्ने र गाउने गरेको पनि बताए । साथै उनले मीठो स्वरमा गीत पनि सुनाए । उनका अनुसार आफू प्रमोद खरेल र एलिना चौहानसगै धेरै पटक कन्सर्टमा पनि साथमा गाएको बताए । तर अहिले भने उनिहरुको अवस्था हेरि नसक्नु रहेको छ । उहाहरुलाई सहयोग गर्न पनि कुनै सम्पर्क नम्बर आफुहरु सगँ नभएको उनिहरुले बताए । आफुहरुको घरमा बस्न खान केही नभए पछि घर छोडेर हिड्नु परेकोले केही नभएको बताए । घरेलु हिंसामा परेका उनिहरुले प्रहरी उजुरी भने नगरेको बताए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर