२०७८ मंसिर ९, बिहीबार ०८:३५ गते | २०७८ मंसिर १६ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

इलाम । जिल्ला को देउमाइ न पा मा भयो एउटा यस्तो अचम्म को घ टना , हेमन्त श्रेष्ठ (होमराज) जो एक परिवार भएका ब्याक्ती हुन र साधारण घर परिवार चलाई रहेका उनिहरु को जीवन दुख सुख चलिरहेको थियो ।

समाज मा विभिन्न सामाजिक घ टनाहरु घटेको सुनिन्छ तर त्यस्तै भएको छ उनको घर मा पनि
घरमा ७ बर्ष को र ३ बर्ष को छोरिहरु हुदा हुँदै श्रीमान ले बुद्धि बिगारेर छिमेक कि भाउजू लिएर अहिले फ रार भएको बताउछिन श्रीमती
घर मा सम्बन्ध राम्रो सँग चलिरहेको नै थियोे तर
हेमन्त लाई के भयो अहिले यस्तो काम गरे ।

छिमेकी भाउजू को पनि एक छोरा रहेको र श्रीमान स्कुल को साहु र उनी पनि डिप्रेसन्को दबाइ खादै गरेको भन्छिन , पहिला आफ्नै २ जना दाजुहरु ले वारि मा संगै सुतेको भेटेको भन्छन तर भाइ सुद्रीन्छ कि भनी छोडिएको भन्छन , तत्यो समय मा पनि दाईहरु लाई टोकिदिएको भन्छिन ।

भाउजू लाई घर मा नै लिएर लुकाएको रहेछ र उनी बाहिर बाट चाबी लगाएको रहेछ भन्छिन श्रीमती , उनले चाबी काटेर हेर्दा खाट मुनि लुकिरहेको भन्छनी र उनको श्रीमान ले श्रीमतिलाइ हप्काइ दप्काई गरि भाग्न खोजेको र प्रहरी लाई बोलाउदा पनि त्यस्तो सम्सय मा हामी आउदैनौ भने , एता उता छिमेकी लाई बोलाउदा सबै जना आउनु भो तर उनिहरु सबै भागे भन्छिन ।

अब उनी भन्छिन मलाई मेरो अधिकार चाहियो र छोराछोरी लाई उस्ले नै हेर्नू पर्छ र गाडी किन्दा लगाएको रिण र अदुवा खेती गर्दा लगाएको रिण र गाउघर को रिण सबै तिर्नु पर्‍यो म उ संग बस्न सक्दिन भन्दै गुनासो गर्दछिन सानो उमेरमा नै प्रेम बिबाह गरेका उनिहरु मा अहिले के कमि भयो र त्यो पनि अर्काको श्रीमती लिएर हिड्नु पर्‍यो भन्दै श्रीमती मिडिया को सहयोग लिएर आएको बताइन देबर भाउजू को पबित्र सम्बन्ध लाई यस्तो गरेपछी हाम्रो समाज कता गहिरहेको भन्ने
समाज मा यस्ता घ टना को बहिस्कार गरौ ।।

 

हेर्नुस भिडियो मा जस्ताको त्यस्तै ।।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर