२०७८ मंसिर ९, बिहीबार ०८:५६ गते | २०७८ मंसिर १७ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

रुपन्देही जिल्लाको देबदह नगरपालिका १२ प्रगतिनगरका रबिन श्रेष्ठले आफ्नै श्रीमतिको ह”त्या गरेका छन । ससुरालीबाट घर फर्किने क्रममा उनले घरभन्दा केही किलोमीटर पर खेतमा श्री’म’ति’को ह”त्या गरेको खुलेको छ । बाटोमा नै श्री’म’ति’को ह”त्या गरि रबिन भने आफ्नो दुई वर्षीय बच्चा बोकेर घर आएको रबिनकी आमाले बताएकि छिन । अहिले रबिनलाई प्र”ह’रीले प”क्रा’उ गरि अनुसन्धानका लागि हि”रा’स’त’मा लिएको छ भने उनकी श्रीमतिको श”व पो”स्ट”मा”र्ट”मका लागि लगिएको छ ।

पाल्पा ससुराली भएका रबिन करिब एक महिना अगि श्री’म’ती दिलमायासगैँ ससुराली गएको रबिनकी आमा बताउँछिन । उनिहरु पाल्पा तिर र घर बराबर बस्ने गरेको रबिनकी आमाको भनाई छ । अहिले पनि करिब एक महिना अघि दुबै जना पाल्पा गएको उनले बताईन । मंसिर १ गते नै उनिहरु पाल्पाबाट फर्किएको भएता पनि रबिन भने २ गते बिहान ८ बजे तिर बच्चा लिएर घर आएको रबिनकी आमाको भनाई छ । छोरा र बच्चामा घर आए पछि बु’हा’री खो’इ भनी आफुले सोध्दा ह”त्या गरेको रबिनले बताएको उनको भनाई छ ।

अघिल्लो दिन राती नै मा”रे”को भएता पनि आफुहरुले भोलिपल्ट बिहान मात्र थाहा पाएको उनको भनाई छ । बुहारिको ह”त्या गरेको भन्ने थाहा पाए पछि आफुहरुले भैरहवा प्र”ह’री’मा फो’न गरि सबै कुरा बताएको र प्र”ह’रीले रबिनलाई लिएर गएको उनकी आमाको भनाई छ । आफ्नो नातामा जो भए पनि अ’प’रा’ध गरे पछि उ अ’प”रा’धी नै भएकोले आफुहरुले प्र”ह’री’मा सबै कुरा तुरुन्तै खबर गरेको उनको भनाई छ । अहिले बच्चा भने आफुहरुसगैँ रहेको रबिनकी आमाले बताईन ।

रबिनले श्रीमती दिलमायाको ह”त्या गरि आफुले श्री’म’ति’को ह”त्या गरेको भन्दै सबैलाई भनी हिडेको भन्ने बाहिर बाहिर सुनेको भएता पनि आफुले भने त्यसरी भन्दै हिडेको नसुनेको उनले बताईन । घरमा आएर पनि निकै सोधिखोजी गरे पछि मात्र आफुहरुलाई भनेको उनले बताईन । अहिले भने प्र”ह’री’कै सामु पनि रबिनले ह”त्या आफैले गरेको भनी स्वि’का’र गरेको रबिनकी आमाले बताएकी छिन । उनिहरुको सम्बन्ध बाहिरी रुपमा आफुहरुले हेर्दा राम्रो देखेको उनले बताईन ।

अहिले के कारणले ह”त्या गरेको हो त्यो आफुहरुलाई केही थाहा नभएको उनले बताईन । उनिहरुको झ”ग’डा या कुनै भनाभन भएको आफुले कहिल्यै नसुनेको उनको भनाई छ । रबिनले ससुरालीबाट फर्किने क्रममा घर भन्दा करिव दुई किलोमिटर पर खे’त’मा आ’फ्नै स’र्ट’ले श्रीमती दिलमायाको घा”टि’मा बेरेर ह”त्या गरेको बुझिएको छ । ह”त्या पछि उनले श्रीमतिको श”व’लाई त्यही रहेको प’रा’ल’को थु’प्रोमा छो’पे’र हिडेको खुल्न आएको छ । घ’टना पछि प”क्रा’उ परेका रबिनको अ’नु’स’न्धा’न भै रहेको प्र’ह’रीले जनाएको छ ।

हेर्नुस भिडियो रिपोर्टिङ ।।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर