२०७८ मंसिर १०, शुक्रबार ०८:३८ गते | २०७८ माघ ११ | sindhuonlinepost@gmail.com
 FLASH
दुबईमा १२ नेपाली २ महिना देखि भोकभोकै अलपत्र,यता सुत्केरी श्रीमति रु दै आईन(भिडियो हेर्नुस् ) | आहा ! तामाङ्ग र क्षेत्रीले गरे अन्तरजातिय बिहे,उमेरले १५ वर्ष जेठा कान्छा(भिडियो हेर्नुस) | कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) |

मोरङ| जिल्ला को मिक्लाजुङ नगरपालिका वडा नं.५ खोलीटारका ३५ वर्षीय सौवास राई जिउभरी छालाका झुन्डिएका लुर्काहरू लिएर हिँडिरहेका छन्।सुरुसुरुमा सानो सानो आकारमा देखिएका उक्त लुर्काहरू अहिले बढ्दै बढ्दै गएर शरीर नै ढाकि सकेको छ। उनी भन्छन्,पहिले अप्ठेरो लागेर,देखाउन लाज लागेर छोपेर हिँडेका थिए तर अहिले जिउभरी ढाकि सक्यो,अब त छोप्ने ठाउँ समेत छैन।

उनैका एकजना छिमेकीले उनको यस्तो अवस्था देखेपछि मानवीयताका नाताले हेर्न नसकेर केही गरौं भन्दै उनलाई केही सहयोग मिल्ने आशामा मिडियामा ल्याएका छन्।सुवासका पचास वर्ष नाघिसकेका बुबा छन् र उनले परीवार पाल्नकै लागि भनेर अहिले दुख गरेर दिनको दुई अढाइ सय जति कमाउने ज्याला मजदुरी काम गरिरहेका छन्।

अहिले उनलाई हिँडडुल गर्न,बस्न,खान समेत असहज भैसकेको छ। उनलाई यो रोगबाट मुक्ति पाएर बुबालाई पाल्न पाए हुन्थ्यो भन्ने पनि लागेको छ।पछाडि त झन् उनको निकै नै ठूलो लुर्को रहेको छ जहाँबाट उनको केही ब्लड समेत चुहुने गरेको उनी बताउँछन्।

बिहान बेलुका छाक टार्नलाई भनेर यो परीवारले निकै संघर्ष गरिरहेको छ भने कहाँबाट उपचार खर्चको व्यवस्था गर्ने ? कृपया यसै बिषयमा गुड टीभीकी पत्रकार गंगा लामाले तयार पारिएको अन्तरवार्ता भिडियो मार्फत हेर्नुस ।।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर