२०७८ मंसिर १०, शुक्रबार १८:२४ गते | २०७८ माघ १३ | sindhuonlinepost@gmail.com
 FLASH
दुबईमा १२ नेपाली २ महिना देखि भोकभोकै अलपत्र,यता सुत्केरी श्रीमति रु दै आईन(भिडियो हेर्नुस् ) | आहा ! तामाङ्ग र क्षेत्रीले गरे अन्तरजातिय बिहे,उमेरले १५ वर्ष जेठा कान्छा(भिडियो हेर्नुस) | कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) |

आफना आमाबाबु को माया के हो बुझन र खुशी साट्न नपाउदै बुबाआमा नै प रलोक भए पछी छोराछोरी लाई कति पि डा र बि चल्ली हुन्छ, भन्ने कुरा भोग्ने लाई मात्रै थाहा हुन्छ ।

हरेक आमाबाबु को सपना हुन्छ आफ्ना
सन्तान लाई हुर्काइ बढाइ सन्तान को
खुशी र सपनाहरू पूरा गर्ने ,अनि छोराछोरी ले
पनि बाबुआमा को साहारा बनी खुशी दिने र सुख मा राख्ने रहर हुन्छ ।

तर बिमला परियार को घरमा भने बाबु को माया पाउने बेला मा बाबू ले टि भी रो ग का कारण ज्यान गु माउनु पर्‍यो ।यो पि डा ले बिमला को परियार मा चो ट र आलो घा उ
त छदै थियो तर बिमला को घरमा एक आ घा त माथि फेरि अर्को आघात र चो ट थपिन पुग्यो बाबू बितेको ३ बर्ष बित्न नपाउदै आमाको पनि फो क्सो मा क्या न्सर भइ मृ त्यु भयो ।

यसरी आज भन्दा ११ बर्ष अघि बुबा बित्नु भो र तीन बर्ष पछी आमा गुमाए पछी ४ सन्तान को बि चल्ली भयो ,आफू डाक्टर बन्ने सपना
लिएर हिडेकी बिमला को डाक्टर बन्ने सपना अधुरो बन्ने पुग्यो । २ दाजु र १ बहिनी संगै घर परिवार को रेखदेख र आफ्नो जिविका कसरी चलाउने भने तिरै उनको ध्यान मोडिन पुग्यो ।

म र्ने बेला मा आमाले बिमला लाई तिम्रो
स्वर राम्रो छ तिमी गायिका बन्नु भन्दै संन्सार छोडेको हुदा बिमला दुख सुख गरि यस ;एल; सी सकेर आमाको वचन पूरा गर्न भनी काठमाडौ इन्देणी सम्म आएर गित गाइन । अब भने उनकि आमा को वचन चाडै पूरा हुदै छ । र आमा को आत्मा ले पनि शान्ति
पाउनेछ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर